आउँदा दिनहरु
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस ३ दिन पछि
-
१८फागुन
-
१९फागुन
-
२०फागुन
-
२१फागुनप्रतिनिधिसभा निर्वाचन २०८२ ७ दिन पछि
-
२२फागुनचुनाव विदा २०८२ ८ दिन पछि
-
२४फागुननारी दिवस १० दिन पछि
-
२७फागुनगोरखकाली पूजा १३ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत १८ दिन पछि
-
३चैतपाहाँचःह्रे १९ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) २० दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन २१ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस २४ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस २५ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस २६ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस २९ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ३१ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ३२ दिन पछि
-
१७चैतमहावीर जयन्ती ३३ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ३४ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ३६ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ३९ दिन पछि
-
२४चैत
-
२५चैतSEE २०८२-ऐच्छिक प्रथम ४१ दिन पछि
-
२६चैतSEE २०८२ - ऐच्छिक द्वितिय ४२ दिन पछि
-
२९चैत
-
३०चैतवरुथिनी एकादशी व्रत ४६ दिन पछि
-
१वैशाखमेष संक्रान्ति/नयाँ वर्ष २०८३ ४७ दिन पछि
-
२वैशाखविश्व कला दिवस/प्रदोष व्रत ४८ दिन पछि
-
४वैशाखमातातीर्थ औंसी/आमाको मुख हेर्ने दिन ५० दिन पछि
-
५वैशाख
-
६वैशाखपरशुराम जयन्ती ५२ दिन पछि
-
७वैशाख
ज्योतिषहरू
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
भदौ शुक्ल पूर्णिमा
विश्व मुटु दिवस । पूर्णिमा व्रत । चेपाङ चोनाम पर्व
विश्व मुटु दिवस सन् २०२३
"Use Heart, Know Heart"
हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ ।
पृष्ठभूमि
मुटु, एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ । मुटु हाम्रो सुस्वास्थ्यको पनि मुटु नै हो । सन् २०१२ मा विश्वभरिका स्वास्थ्य सङ्गठन अनि सरकार प्रमुखहरू मिलेर सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरूलाई २५ प्रतिशतले कम गर्ने साझा सहमति गरेका छन् । नसर्ने रोगहरूको कुरा गर्दा हरेक वर्ष करिब २ करोड मान्छेहरू हृदयाघात अनि हृदय सम्बन्धी रोग अनि समस्याहरूले मरिरहेका तथ्याङ्क छ । यस कारणले पनि हृदय रोगलाई नम्बर एक हत्याराको रूपमा लिइन्छ ।
मुटु दिवसको नारा
वर्ष २०२३ मा विश्व मुटु दिवसको नारा चाहिँ Use Hearth , Know Heart रहेको छ । यसको अर्थ हरेक मुटुलाई प्रयोग गरौं र मुटुलाई चिनौं भन्ने लाग्दछ । हृदय एक मात्र अङ्ग हो जुन तपाईँले सुन्न र महसुस गर्न सक्नुहुन्छ। यो जीवनको पहिलो र अन्तिम सङ्केत हो। हामी सबैलाई मानिसको रूपमा एकताबद्ध गर्न सक्ने क्षमता भएका केही चीजहरूमध्ये यो एउटा हो।
हृदय रोगको जोखिम
व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्यधिक प्रयोग, अशुद्ध खानेकुराहरू, प्रशोधित अनि केमिकलजन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा अनि प्रकृतीसंगको दुरीका कारण आज हामी सबै जना हृदय रोगको सम्भावित जोखिममा छौँ ।
दैनिक व्यायाम, खेलकुदमा कम रुचि, धूम्रपान अनि मदिरा पान, औषधीको धेरै सेवन अनि तनाव लिने बानीका कारणले हामीले हाम्रो मुटुमाथि अन्याय गरिरहेका छौँ । स्मरणीय रहोस्, माथि उल्लेखित कुराहरूमा मात्र पनि ध्यान दिन सकेमा करिब ८० प्रतिशत हृदय रोगीहरूको असामयिक मृत्युलाई रोक्न सकिन्छ ।
मुटु रोगबाट बच्ने जानकारी, उपचार अनि सचेतनाको शक्तिलाई विश्व भरि सबैसमक्ष पुर्याउन शक्तिलाई विकेन्द्रित गरौँ भन्ने आव्हान गरिएको हो ।
ल है ! आफ्नो मुटुलाई छामौँ र बिचार गरौँ कत्तिको मुटुमैत्री जीवनशैली हामीले अपनाएका छौँ रु हाम्रो परिवार अनि समुदायका सदस्यहरूको मुटु पनि स्वस्थ बनाउन हाम्रो जिम्मेवारी पनि बिचार गरौँ, जबसम्म छाती ढुकढुक गर्छ तबसम्म मात्र जीवन छ नत्र सबै समाप्त ।
सबैको हृदयको गति जवान होस्, स्वस्थ हृदयभित्र सद्भाव र सबैको माया होस् । विश्व मुटु दिवसको शुभकामना
पूर्णिमा व्रत
पूर्णिमाको महत्व
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान शिव र विष्णुको आराधना गरिन्छ । भगवान विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजाको स्वरुपमा गरिन्छ । सामान्यतया सत्य नारायण पुजा जहिले गरे पनि हुने कार्य हो यद्धपि पूर्णिमाको दिनमा गरिने यस पुजाको फल निकै धेरै पाइन्छ ।
पूर्णिमा व्रतको महत्व
वैज्ञानीक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम सुमरण गर्दा आत्मशुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्याष्ट्रिक समस्याहरु हल भएर जाने र शरीरमा सकारात्मक उर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समयवाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसंगै व्रत समापन हुन्छ ।
चेपाङ चोनाम पर्व
चेपाङ जाती परिचय
महाभारत पर्वत श्रृंखला वरिपरि बसोवास गर्ने तिब्बती वर्मन समुदायको एउटा जुझारु जाती, चेपाङ जातीको आज विशेष पर्व चोनाम पर्व हो । प्रकृतिसँग अत्यन्तै नजिक, कृषिप्रधान अनि धेरै नै आत्मीय स्वभावका चेपाङहरू सुरुसुरुमा बसाइ सरिरहने अनि घुमन्ते तवरले जीवन यापन गर्ने खुला अनि रसिक जिवनशैलीका लागि अत्यन्तै प्रख्यात छन् ।
ऐतिहासिक रूपमा जङ्गल तथा जङ्गलको आसपासबाट दाउराको सङ्कलन गर्दै नजिकै रहेका खोलाहरूको माछा मार्दे, चमेरा लगायतका जङ्गली पन्छीहरू र जनावरको सिकार खेल्दै आफ्नो सरल र प्राकृतिक जीवनयापन गर्ने चेपाङ जातीका दाजुभाइ दिदीबहिनीहरू बिस्तारै अब एक ठाउँमा थलो बनाएर आजभोलि व्यवस्थित बसोबास गर्दै हुनुन्छ । तीव्र गतिमा भइरहेको जङ्गल फडानी, सहरीकरण अनि वन्यजन्तुको विनाशका कारण यो जातीको मूलभूत जीवन आधारमा समस्या ल्याएको हो छ ।
चेपाङ जातीहरूमा ऐतिहासिक रूपमै कुपोषण र गरिबीको समस्या देखिँदै आएको छ । धेरैजसो तनहुँ, गोर्खा, चितवन र धादिङ लगायत ४४ वटा जिल्लामा जङ्गलको पाखा र खोलाको तिरमा करिब ३००० मिटर आसपासमा बसोबास गर्ने यो समुदायलाई सहरीकरण, विकास अनि चेतनाको लहरले मज्जाले छुन सकेको छैन । उनीहरूको मुख्य धर्म 'बोन' अर्थात् प्रकृति पूजा हो । हुन त उनीहरूको परम्परागत जीवनशैलीको पनि बेग्लै मज्जा छ तथापि विकासका आधारभूत पूर्वाधार, संरचना अनि आयामसङ उनीहरूलाई अभ्यस्त गराउन जरुरी छ ।
प्रजा थर राख्नु पछाडिको पृष्ठभूमि
राजा महेन्द्रको पालामा उनले चेपाङ समुदायलाई आफ्नो प्रजा भनी सम्बोधन गरेकामा तत्पश्चात् अधिकांश चेपाङहरूले आफ्नो नाम पछाडिको थरमा प्रजा लेखाउन थालेको इतिहास छ भने कसै कसैले सामान्य रुपमा चेपाङ मात्र थर राखेको पनि पाइन्छ । विगतका समयमा उनीहरूको गरिबी र शिक्षाको कमीलाई आधार बनाएर धर्म परिवर्तन गराउने, मानव र अङ्ग तस्करीमा प्रयोग गर्ने कार्यहरूमा देखिएकोमा सम्बन्धित निकायले चालेका कदमहरू र उनीहरूलाई समस्ष्टिगत विकासको मूलधारमा ल्याउने कदमहरू यथेष्ट नभएको हामीमाझ प्रस्ट छ ।
चेपाङ चोनाम
आज चेपाङ हरुको विशेष पर्व चेपाङ चोनाम, नयाँ घैया वाली अर्थात् धान वाली खान कालागि झाँक्री अर्थात् पाम्बेलाई घरमा बोलाएर ढ्याङ्ग्रो ठोकेर यो पर्व मनाउने गर्दछन्, फलफूल कर्कलो गाभा अगाडि राखेर पितृ अनि देवतालाई मन्त्र फलाक्दै झाँक्रीले बोलाउने गर्दछ । आफूले उत्पादन गरेको वाली ले सामान्यतया ३ महिना खान पुग्ने यस जातीले ९ महिना कष्टपूर्वक जिन्दगी बाँच्न बच्नपर्दछ । रातभर ढ्याङ्रो ठोकेर झाँक्रीले यसरी पितृलाई अनि देवतालाई मन्त्रबाट बोलाएर आयु हुनेलाई बाँच्न देऊ भनी धानको टिका लगाइदिन्छ, यसपछि धान र फलफूल खान योग्य मानिन्छ ।
आजको रात चेपाङ युवा युवतिले नाचगान गरी रमाइलो गरेर विताउँदछन । मात्र १ प्रतिशत चेपाङलाई मात्र गरेको कृषिले खान पुग्छ । चेपाङ एउटा सीमान्तकृत समुदाय हो र यो समुदायको रक्षा र संस्कृतिको जगेर्ना साँच्चै नै आवश्यक छ, आजको चोनाम पर्व उनीहरूको वडहपर्व अर्थात् हिन्दुका लागी दसैँ भनेजस्तै पर्व हो तथापि चेपाङ समुदायको यो पर्वमा सरकारले बिदा नदिएकोमा भने उनीहरूको गुनासो रहेको छ, आजको दिनमा बिदा दिएमा सम्पूर्ण नेपालले चेपाङ समुदायलाई नजिकबाट चिन्ने मौका पाउन सक्नेछन् भन्ने उनीहरूको गुनासो छ ।
जे होस यो भदौको घैया भित्राएकोमा चेपाङ समुदायलाई हार्दिक बधाई अनि भविष्यमा देवता दाहिने हुन, प्रकृतिले र मौसमले कृषि कार्यमा साथ देओस् अनि समुन्नत चेपाङ समुदायको निर्माणमा सबैको सहयोग, समन्वय कायम हुन सकोस् । सबैको जय होस्, चेपाङ चोनामको सबैलाई शुभकामना !
प्रस्तुत सामाग्री हाम्रोपात्रोका लागि, नेपाल चेपाङ सङ्घ शिक्षा विभाग प्रमुख, वेनिघाट १ धादिङका तिलक चेपाङसँगको कुराकानीका आधारमा सुयोग ढकालले तयार पार्नुभएको हो । तिलक चेपाङ ज्यू आफ्नो समुदायबाट प्रथम पटक स्नातकोत्तर गर्ने व्यक्तित्व पनि हुनुहुन्छ ।
- हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस ३ दिन पछि
-
१८फागुन
-
१९फागुन
-
२०फागुन
-
२१फागुनप्रतिनिधिसभा निर्वाचन २०८२ ७ दिन पछि
-
२२फागुनचुनाव विदा २०८२ ८ दिन पछि
-
२४फागुननारी दिवस १० दिन पछि
-
२७फागुनगोरखकाली पूजा १३ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत १८ दिन पछि
-
३चैतपाहाँचःह्रे १९ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) २० दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन २१ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस २४ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस २५ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस २६ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस २९ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ३१ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ३२ दिन पछि
-
१७चैतमहावीर जयन्ती ३३ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ३४ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ३६ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ३९ दिन पछि
-
२४चैत
-
२५चैतSEE २०८२-ऐच्छिक प्रथम ४१ दिन पछि
-
२६चैतSEE २०८२ - ऐच्छिक द्वितिय ४२ दिन पछि
-
२९चैत
-
३०चैतवरुथिनी एकादशी व्रत ४६ दिन पछि
-
१वैशाखमेष संक्रान्ति/नयाँ वर्ष २०८३ ४७ दिन पछि
-
२वैशाखविश्व कला दिवस/प्रदोष व्रत ४८ दिन पछि
-
४वैशाखमातातीर्थ औंसी/आमाको मुख हेर्ने दिन ५० दिन पछि
-
५वैशाख
-
६वैशाखपरशुराम जयन्ती ५२ दिन पछि
-
७वैशाख
ज्योतिषहरू
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन