आउँदा दिनहरु
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस २ दिन पछि
-
१४वैशाखमातातीर्थ औंसी ३ दिन पछि
-
१५वैशाख
-
१६वैशाख
-
१७वैशाखअक्षय तृतीया/शिव पार्वती विवाह महोत्सव ६ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ७ दिन पछि
-
१९वैशाख
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ९ दिन पछि
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा ११ दिन पछि
-
२३वैशाखसीता जयन्ती व्रत १२ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस १३ दिन पछि
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस १४ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत १५ दिन पछि
-
२८वैशाखनृसिंह जयन्ती/महिला ज्योतिष संघ स्थापना दिवस १७ दिन पछि
-
२९वैशाख
-
१जेठवृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस २१ दिन पछि
-
३जेठविश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस २३ दिन पछि
-
६जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा २६ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस २८ दिन पछि
-
९जेठअपरा एकादशी व्रत २९ दिन पछि
-
१०जेठशनि प्रदोष व्रत ३० दिन पछि
-
११जेठसिथि चःह्रे ३१ दिन पछि
-
१२जेठबटसावित्री व्रत/शनि जयन्ती ३२ दिन पछि
-
१४जेठगोसाइकुण्ड स्नान आरम्भ ३४ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ३५ दिन पछि
-
१७जेठविश्व धुम्रपान रहित दिवस ३७ दिन पछि
-
१८जेठसिथि नख:/विश्व बुवाआमा दिवस ३८ दिन पछि
-
२०जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा ४० दिन पछि
-
२१जेठ
-
२२जेठ
-
२४जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) ४४ दिन पछि
-
२५जेठप्रदोष व्रत ४५ दिन पछि
-
२७जेठपूर्णिमा व्रत ४७ दिन पछि
-
२८जेठज्यापुन्ही/कवीर जयन्ती ४८ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ४९ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ५१ दिन पछि
-
१असार
ज्योतिषहरू
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
साहित्य / ब्लग
- परशुराम जयन्ती | अन्तर्राष्ट्रिय नृत्य दिवस
- Parshuram Jayanti | International Dance Day
- वि.सं २०७२ सालको महाभूकम्पको सम्झना | विश्व औंलो दिवस | प्रदोष व्रत
- World Day for Safety and Health at Work
- काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस
- Matatirtha Aaunsi (Mother's Day)
- मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन)
- World Intellectual Property Day
- Loktantra Diwas | Varuthini Ekadashi | World Immunization Week
- विश्व बौद्धिक सम्पत्ति दिवस
- 2072 Earthquake rememberance day | World Malaria Day
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
माघ कृष्ण द्वादशी
विश्व कुष्ठरोग दिवस |अन्तर्राष्ट्रिय भन्सार दिवस

विश्व कुष्ठरोग दिवस
सुन सुन दिदी–बहिनी
सुन दाजुभाई
देउता लाग्या नठान है, कुष्ठरोगलाई
कुष्ठरोग लागेपछि लुकाउनु चाहिँ हुन्न
निको हुन्छ ओखतीले, भाकलले छुन्न
नबिराई गरेपछि ओखती मूलो
कुष्ठरोग भन्ने कुरो अब छैन ठूलो, ल है
कुष्ठरोगका अनेकन सामाजिक आयाम हुन्छ भन्ने माथिको पंक्तिले स्पष्ट पार्छ । रेडियो नेपाल र नेपाल टिभीबाट महसञ्चारले उत्पादन गरेको यो भिडियो-अडियो सुनेर हुर्किएको पुस्ता र भोगेको पुस्ता अझै पनि छौं ।
‘पापको घडा भरिए’पछि कुष्ठरोग लाग्ने भ्रम
‘पापको घडा भरिए’पछि कुष्ठरोग लाग्ने र यो रोग लागेकाहरु अक्षम्य पापी हुन् भन्ने जस्ता अनेकन अपमानजनक भ्रम समाजमा व्याप्त छ । समाजका अन्तर–कुन्तरमा यो ‘महापाप’ भन्ने जस्ता परम्परागत मान्यता छन् ।
मध्यकालमा लेखिएका केही पौराणिक कथा–किंवदन्ती र स्मृतिहरुका आधारमा भ्रमजन्य मान्यता समाजमा प¥यो । शदियौंदेखि नेपाली समाजमा कुष्ठरोगलाई श्राप र पापका रुपमा लियो । कुष्ठ रोगीहरुलाई बारीको कुनामा बाँधेर राखिएको घटनाहरु पनि हामीले सुन्यौ । कुष्ठरोगले शरीरका भागहरु फतक्क गलेपछि शरीर कुहिएर प्राण त्याग्नेहरुको विभत्स दृश्य देख्यौ । त्यस्ता कथाहरु अझै पनि समाजमा सुनिन्छन् ।
कुष्ठरोगको त्यो पीडापछि नेपाली समाजले त्यो रोगलाई असमान्य रुपमा हेरेको हो । अथवा, अझै पनि पुराना पुस्ताका मानिसहरु कुष्ठरोगलाई श्रापका रुपमा नै हेर्छन् । उतिबेला यो रोगको औषधि–उपचार हुँदैनथ्यो । अब त नियमित औषधि प्रयोगबाट यो रोग निको पार्न सकिन्छ ।
कुष्ठरोग को पृष्ठभूमि
कुष्ठरोग मानव जातीमा हजारौँ वर्ष पहिलेदेखि देखापरेको संक्रमण हो । यो रोगको अङ्ग्रेजी नाम ल्याटिन शब्द ‘लेप्रो’ को विकसित रुप हो । त्यही भएर यसलाई ‘ल्याप्रोसी’ भनिन्छ । नर्वेका डाक्टर वैज्ञानिक गेरहार्ड हेनरीक अर्मर ह्यान्सनले सन् १८७३ मा कुष्ठरोगको किटाणु पत्ता लगाएका थिए । त्यहीकारण यो रोगलाई कतिपय मुलुकमा ‘ह्यान्सन्स् डिजिज’ पनि भनिन्छ ।
यो अन्य रोग जस्तो खतरनाक सरुवा रोग नभए पनि यसबाट मानिसका शरीरमा उत्पन्न हुने असमान्य अवस्थाका कारण पराम्परागत रुपमा रोगलाई पूर्व जन्मको पापका रुपमा लिने गरिन्थ्यो । यो रोगप्रति नकारात्मक सोचाई कारण रोगीहरु सामाजिक बहिस्कारमा पर्ने गरेका थिए ।
पछिल्ला दिनमा कुष्ठ रोगीहरु प्रति हुने गरेको भेदभावमा कमी आए पनि यस्तो भेदभाव पूर्ण रुपमा अन्त्य हुन सकेको छैन । तर जनचेतनाकै विस्तारसँगै मानिसहरुमा विद्यमान त्यस्तो धारणा भने हट्दै जान थालेको पाइन्छ । त्यही भएर समाजको दृष्टिकोण परिवर्तन नगरी यस रोगकाविरुद्ध प्रभावकारी अभियान संचालन गर्न नसकिने बुझाई पनि छ । त्यहीकारण कुष्ठरोगसम्बन्धी चेतनामूलक कार्यक्रमलाई अझ बढी प्राथमिकता सञ्चालन गर्ने सरकारी नीति पनि छ ।
आज ७१औं विश्व कुष्ठरोग दिवस कार्यक्रम गरी मनाइँदैछ । ‘कुष्ठरोगीसँग भेदभाव नगरौँ’, ‘कुष्ठरोगीलाई माया गरौँ’, ‘कुष्ठरोगी प्रति हुने भेदभाव अन्त्य गरौँ’ भन्ने जस्ता नारा लेखिएका प्लेकार्डहरु लिएर ¥याली प्रदर्शन गरिँदैछ । यस्ता कार्यक्रमले कुष्ठरोगसम्बन्धी भ्रमजन्य परम्परागत मान्यता तोड्न यो दिवसले पनि महत्वपूर्ण काम गर्छ । अझ नयाँ पुस्ताले कुरीतिजन्य सवालका मामलामा प्रतिवाद गर्नुपर्छ । सरकारले पनि ‘कुष्ठरोग मुक्त समाज’ घोषणा गरिसकेको छ ।
वर्ष २०२५ को यस दिवसको नारा चाँही “Beat Leprosy, End Stigma, and Advocate for Mental Well-Being” हो , यस विषयवस्तुले आजको दिनको उद्देश्यहरूलाई समेट्दै कुष्ठरोगसँग सम्बन्धित कलंक उन्मूलन गर्न र रोगबाट प्रभावित व्यक्तिहरूको मर्यादालाई बढावा दिन बिश्वव्यापी पैरवी गरेको छ ।
कुष्ठरोगविरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले देशका ग्रामीण क्षेत्रमा पनि ¥याली तथा अन्य कार्यक्रमहरु आयोजना गरिँदैछ । स्कूलहरुमा हाजिरी–जवाफ, वक्तृत्वकला, निबन्ध लेखन जस्ता प्रतियोगितात्मक क्रियाकलापहरु गरिन्छन् ।
कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभरबाट यो रोगविरुद्ध मनाउन जनवरी ३० तारिखमा थालिएको हो ।
यो एक प्रकारको जीर्ण संक्रमण हो । यो रोग ‘माइकोब्याक्टेरियम लेप्रे’ र ‘माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस’ जीवाणु ‘ब्याक्टेरिया’को संक्रमणको कारणले लाग्छ । संक्रमणको सुरुवातमा कुनै लक्षण देखा नपर्न पनि सक्छ । कतिपय संक्रमित व्यक्तिहरुलाई पाँचदेखि २० वर्षसम्म पनि खासै प्रभाव देखिँदैन ।
कुष्ठरोग ‘पौसिबेसिलरी’ र ‘मल्टिबेसिलरी’ अथवा सर्ने र नसर्ने गरी दुई किसिमको हुन्छ । त्यही भएर कतिपय प्रभावित मानिसहरुले चेतनाको अभावमा उपचारमा हेलचेक्यार्इँ गर्दा विरामीको अवस्था नाजुक भई मृत्यु समेत हुने गरेको पाइन्छ ।
कुष्ठरोगका यी दुईवटा प्रकारलाई शरीरमा कति वटा वास्तविक रङ गुमेको अथवा शरीरमा स्पर्श शक्ति हराएमा वा फुस्रो दाग छ भन्ने आधारमा छुट्याइन्छ । पौसिबेसिलरीमा पाँच वा सो भन्दा कम धब्बा दागहरु हुन्छन् भने ‘मल्टिबेसिलरी’मा पाँच वटाभन्दा बढी हुन्छ । कुष्ठरोग सास फेर्दा, बोल्दा, हाच्छिऊँ गर्दा वा खोक्दा निस्कने मसिना कणहरु वा थोपाहरूको माध्यमबाट सर्छ भन्ने विश्वास छ । तर यो रोग त्यति धेरै संक्रामक मानिंदैन ।
नेपाल कुष्ठरोग मुक्त मुलुक घोषणा भइसके पनि यस प्रकारका रोगको लक्षण देखिएका मानिसहरुले सामाजिक तथा पारिवारिक ग्लानी महसूस गरी उपचार प्रक्रियामा सहभागी नभएका उदाहरणहरु प्रशस्तै भेटिन्छन् । त्यही भएर बेला–बेलामा कुष्ठरोग संक्रमित व्यक्तिहरु देखा पर्दै आइरहेको पाइन्छ । विशेषगरी तराईका १६ वटा जिल्लाहरुमा अझै पनि कुष्ठरोगीहरु भेटिन्छन् ।
मानिसमा उपचार गरे निको हुन्छ भन्ने विश्वास दिलाउन अझ प्रभावकारी अभियानहरु संचालन गर्नु आवश्यक देखिन्छ । सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखापर्ने, हात खुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसूस हुँदै जानु कुष्ठरोगका लक्षण हुन् । कुष्ठरोगलाई पूर्णरुपमा निर्मूल पार्न सरकारले रोगीहरुको स्वास्थ्य उपचार केन्द्रसम्म पहुँच होस् भन्ने मनसायले भत्ताको समेत व्यवस्था गरेको छ ।
अन्तर्राष्ट्रिय भन्सार दिवस
पृष्ठभूमि
हरेक वर्षको जनवरी २६ तारिखका दिन विश्वभरि भन्सार दिवस मनाइन्छ ।वर्ष २०२५ को भन्सार दिवसको नारा "Customs Delivering on its Commitment to Efficiency, Security and Prosperity" रहेको छ । "भन्सार: दक्षता, सुरक्षा र समृद्धिमा आफ्नो प्रतिबद्धता पूरा गर्दै" भन्ने अर्थ लाग्दछ । यस वर्ष भन्सारको परम्परागत र आधूनिक दुबै तवरहरुको विश्वभरि महत्व दर्शाइदै छ ।
जनवरी २६ तारिखका दिन भन्सार दिवस मनाइने कार्य भने विश्व भन्सार सङ्गठनले तय गरेको हो । आज नेपालमा पनि विभिन्न जागरणका कार्यक्रम अनि गोष्ठी लगायत नागरिक उत्प्रेरणात्मक अनि जानकारीमूलक कार्यक्रम गरेर भन्सार दिवस मनाइन्छ ।
भन्सार महसुल भनेको के हो ?
दुई देशको सिमानामा एक देशबाट अर्को देशमा मालवस्तु निकासी पैठारी हुँदा लाग्ने महसुललाई भन्सार महसुल भनिन्छ । यो अप्रत्यक्ष कर हो । स्वदेशबाट विदेशमा मालवस्तु पैठारी हुँदा पैठारी महसुल लाग्छ । सामान्यतया सरकारले आयात र निर्यातमा लगाउने करलाई भन्सार भनिन्छ, भन्सार भन्नाले एउटा देश र अर्को देशबिचको सीमामा भएको वस्तु र सामानको लेखाजोखा राख्ने अड्डालाई जनाउँदछ । नेपाललाई दुई ढुङ्गाबिचको तरुलका रूपमा परापूर्वकाल देखि नै व्याख्या गरिदैं आएको छ, भारत र चीनसँग जोडिएका नेपालका धेरै भन्सार कार्यालयहरू छन् ।
भन्सार र जिवनयापन
बिहानै उठ्ने बित्तिकै हामीले चिया खाने कपहरू, या प्रयोग गरेका विभिन्न प्रकारका विदेशी रिकापी अर्थात् कचौराहरू, चम्चाहरू, विदेशमा बनेर आयात गरिएका सम्पूर्ण सामानहरू, लत्ताकपडाहरू अनि प्रयोग गरिने मोबाइल लगायत कम्प्युटरहरू यिनै विभिन्न भन्सार कार्यालयहरू हुँदै आयात गरिएका हुन् । यस अर्थमा हाम्रो दैनिक जीवनमा चाहिने बस्तु अनि सेवाहरूको सरल अनि सहज आपूर्तिका लागि भन्सारको ठुलो महत्त्व छ । यहाँसम्म कि हामीले चढेका हरेक सवारीसाधनहरू लगायत तिनले खपत गर्ने हरेक थोपा इन्धनहरू अनि हाम्रो भान्सा कोठामा भएका प्रत्येक चिम्टी नुन समेत भन्सारकै नाका भएर आएको हो ।
नेपाल एउटा भूपरिवेष्टित देश भएकाले हामी नेपालीहरु का लागि भन्सारको महत्त्व अत्यन्त धेरै छ । यस्ता भन्सार कार्यालयहरूमा आयात या निर्यात गरिने सामानहरूको लेखाजोखा राखिन्छ, देशको कानुनअनुसार कर लगाइन्छ र मापदण्ड अनुसार पैठारी गरिन्छ । यसरी भन्सारले उठाउने महसुललाई राजश्वका रूपमा देशले विकास निर्माण, सुरक्षा आदि अनेक देश हितमा सरोकार राख्ने गतिविधिहरूका लागि प्रयोग गर्दछ । हामीले देखेका देश विकासका कदमहरू चाहे ती बाटो, स्कुल बनाउने देखि पुल र अन्य भौतिक पूर्वाधारहरू अनि विकासका अन्य मापदण्डप्रति सरकारको लगानीहरूमा धेरैजसोका श्रोतहरू यिनै राजश्व नै हुन् । चीनसँगका भन्सार नाकाहरु हुँदै या भारतसँगका नाका हुँदै ठुला ठुला मालवाहक गाडीमा आउने सामानहरू हाम्रा जीवनरेखाका रुपमा रहेका छन् ।
भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नु कानूनतः ठुलो अपराध हो, वस्तु तथा सेवाको कानुनतः आपूर्ति गर्नका लागि भन्सार छल्नु सजायको भोगी हुनु हो । हरेक वर्ष भन्सार दिवसमा नेपाल सरकार अर्थ मन्त्रालयले एउटा निश्चित उद्देश्य निर्धारण गरी त्यो उद्देश्य प्राप्ति भए नभएको अनि त्यसका अन्य कठिनाइ र अभ्यासहरूको विषयमा छलफल गर्दछ । विभिन्न प्रकारका बन्द, चक्काजाम अनि आन्दोलनका कारणले वस्तु तथा सेवाको आयात निर्यातमा असर पर्दछ र राजश्व असुलीमा कठिनाइ हुन्छ ।
आयात अनि निर्यातका लागि चीन र भारत दुवै देशसँग व्यापार सम्झौता गरि नेपाल सरकारले कुनै एउटा देश भन्दा पनि समग्र संसारभरबाटै वस्तु तथा सेवाको विनिमय गर्न सफल होस् । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अर्थात् त्रिभुवन विमानस्थललाई अझ वैज्ञानिक अनि सहज बनाउँदै सहज आयात, निर्यातको व्यवस्था गर्न सकोस् । राष्ट्रसेवकहरूको निष्ठामा आँच नआओस् । विश्वमा कम्प्युटर प्रविधिबाट सहज अनि सरल बनाइएको भन्सारका लेखाजोखाका विवरण अनि हिसाबहरू नेपालमा अझै पनि अधिकांश रुपमा पुरानै ढड्डा अनि हस्त लिखित कागजमा भइरहेको छ, प्रविधिले नेपाली भन्सारलाई सर्लक्क बाँध्न सकोस् । नेपालीको हित होस् अनि नेपालको जय होस् ।भन्सार दिवसको शुभकामना !!
-हाम्रो पात्रोको लागि सुयोग ढकाल

Liked by: