आउँदा दिनहरु
-
२१माघविश्व क्यान्सर दिवस भोलि
-
२५माघरविसप्तमी व्रत ५ दिन पछि
-
२६माघगोरखकाली पूजा ६ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस ७ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस ११ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होसार १५ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस १६ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस १७ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस १८ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा २१ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस २६ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २७ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन २९ दिन पछि
-
२४फागुननारी दिवस ३३ दिन पछि
-
२७फागुनगोरखकाली पूजा ३६ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ४१ दिन पछि
-
३चैतपाहाँचःह्रे ४२ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ४३ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ४४ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ४७ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ४८ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ४९ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ५२ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ५४ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ५५ दिन पछि
-
१७चैतमहावीर जयन्ती ५६ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ५७ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ५९ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ६२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
फागुन कृष्ण प्रतिपदा
विश्व रेडियो दिवस | कुम्भ संक्रान्ति
रेडियो र विश्वास भन्ने नाराका साथ आज विश्वभरि विश्व रेडियो दिवस मनाइँदै छ । रेडियोको विश्वसनीयता र सरलतालाई शान्तिसँग जोड्दै यस वर्ष सन् २०२५ को विश्व रेडियो दिवसले "Radio and Climate Change" भन्ने नारा अँगालेको छ ।
आज १३ फेब्रुअरी, यस दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाई सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरूले विश्व रेडियो दिवस को रूपमा मनाउने गर्दछन् । मानव सभ्यताको विकास अनि परिवर्तित प्रजातान्त्रिक अभ्यासमा अघि बढ्दै गरेको संसारलाई जनमनमा प्रभावकारी सूचना प्रवाहमा रेडियोको महत्त्वपूर्ण योगदान छ ।
रेडियो इतिहास
रेडियोले एउटा इतिहास बोकेको छ, सन् १८९४ मा इटालीका वैज्ञानिक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछि आजसम्म रेडियो र यसका संरचनाहरूले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ । एउटा अद्भुत आविष्कार जसले एउटाले बोलेको आवाज अथवा ध्वनि तार विहीन रूपमा अन्य ठाउँमा रेडियोको माध्यमबाट सुन्न सकिन्थ्यो, सञ्चारको माध्यममा यो एउटा क्रान्ति थियो । सामान्यतः २० हर्जदेखि २० किलो हर्जसम्मको ध्वनि तरङ्ग मानिसले सुन्न सक्दछ तर यो परिधि बाहिरका रेडियो तरङ्गहरूलाई हामी रेडियो मार्फत सुन्दछौँ ।
विश्व रेडियो दिवस : पृष्ठभूमि
सन् २०११ मा UNESCO ले विश्व समुदायका लागि निरन्तर रूपमा प्रभावकारी सञ्चारको माध्यम बनेर सस्तो तर सशक्त ढङ्गले दिएको योगदान स्वरूप यससँग जुटेका सम्पूर्ण रेडियोकर्मी र श्रोताहरूको सम्मानमा आजको विशेष दिनलाई विश्वभर विश्व रेडियो दिवस को रूपमा मनाउने घोषणा गरेको हो । र यसकै निरन्तरता स्वरूप आज १२ औं विश्व रेडियो दिवस विश्वका रेडियो, रेडियोकर्मी र यससँग जुटेका अर्बौँ श्रोताका लागि विशेष बनेको छ ।
यस वर्षको विषयवस्तु र नारा नै रेडियो र जलवायु परिवर्तन रहेको छ। २०२५ एक महत्त्वपूर्ण वर्ष हो किनभने यही वर्ष पेरिस सम्झौता लागू हुनेछ यद्यपि यस सम्झौताबाट अमेरिकी राष्ट्रपति ट्रम्पले हालसालै संयुक्त राज्य अमेरिकालाई बाहिर निकालेका छन्। विकसित देशको जलवायु परिवर्तन प्रतिको लगानी पैरवी गर्नका लागि भए पनि यस वर्षको रेडियो दिवसको नाराले यस खाका पाएको हो ।
नेपालको रेडियो यादहरू
नेपाली परिवेशमा पनि त रेडियोको बेग्लै विशेषता छ । रेडियो नेपालमा पाण्डव सुनुवारको फोन टाइम, जयन्ती माला राज भण्डारीको तपाई यो गीत गाउनुस्, राजधानीको सन्देश, दीपक दीपाको राम विलास धनियाँ लगायत अन्य थुप्रै कार्यक्रमहरूको स्वाद र याद अझै ताजा हुने हामी धेरै जना छौँ । समाचार वास्तवमै सही हो कि हैन भनेर रेडियो नेपालको घटना र विचार र समाचार सुनेर मात्र ठम्याउने, रेडियो सँगै हाँस्ने र रुने एउटा जमात अझै पनि चलायमान छ ।
बढ्दो प्रविधिसँगै अन्य धेरै सञ्चारका साधनहरू थपिए तर रेडियोको एकतमासको स्नेह हामी सबैलाई नै छ । भूकम्पको बेला रेडियोको भूमिका फेरि पनि नेपालमा उत्तिकै देखियो, विसं २०७२ को महाभूकम्पमा अन्य सञ्चारका साधनहरूमा प्रतिकुलता आए पनि रेडियो नेपालमा आआफ्नो ठाउँ वाट फोन गरेर या सन्देश टिपाएर समाचार दिने गर्दा धेरै हदसम्म क्षतिको अनुमान र उद्धार कार्य सम्मले सही दिशा पायो ।
शर्टवेब, मिडियमवेब हुँदै फ्रिक्वेन्सी मोडयूलेशन अर्थात् एफएम सम्म आइपुगेको नेपाली रेडियोको हरेक स्वरूपमा अनेक पुस्ताहरूको अनुभव र याद लुकेको छ ।
नेपाली राजनैतिक परिवृत्त र आन्दोलनका श्रृखलाहरु मा पनि नेपाली रेडियोको भूमिका अतुलनीय छ । ७ सालको क्रान्तिमा रेडियो नेपालको भूमिका, ४६ साल, जनयुद्धका डोके रेडियोहरू मार्फत पढिने छापामारका पत्रहरू देखि एफएम र गीतका फर्माइस, अनि आज आएर गरिने पोडकास्टहरु सम्म रेडियोका विभिन्न स्वरूपहरू नै हुन् ।
रेडियो एउटा यन्त्र या साधन मात्र नभई एउटा विश्वास पनि हो । यस वर्ष रेडियो र विश्वास को अवधारणा वरिपरि रहेर विश्व रेडियो दिवसको संस्करण मनाँइदैछ । सबै जनालाई यस दिवसको अर्थपूर्ण शुभकामना छ ।
कुम्भ सङ्क्रान्ति
तातो राप स्वागत गर्दै रङ्गिन फाल्गुन
फाल्गुन महिनाको नामकरण
हिउँदका कठ्याङ्ग्रिँदो जाडो र चिसो छिचोल्दै अब हामी फाल्गुनको रँङ्गीन दैलोमा प्रवेश गरेका छौँ । सौर्य मण्डलमा रहेको एउटा तारा ‘उत्तराफाल्गुनी’ नक्षत्रका नाममा यो महिनाको नाम फाल्गुन राखिएको हो । आम बोलीचालीमा फाल्गुनबाट फागुन सहज हुँदै गएको छ । हामीलाई थाहै छ, महिनाको पहिलो दिनलाई सङ्क्रान्ति र अनि अन्तिम दिनलाई मसान्त भनिन्छ ।
फाल्गुनको यो सङ्क्रान्तिले अर्थात् फाल्गुने सङ्क्रान्तिले अब आउँदै गरेको फागु पूर्णे अर्थात् होलीलाई पनि स्वागत गरेको छ । रङ्गहरूमा रमाएर मनाइने चाड भएको यो फाल्गुन महिना विशेष छ ।
हिउँदको निरन्तरको चिसो सिरेटोले खाएका बिरुवाहरूमा अब बिस्तारै पालुवा लाग्नेछन् । गर्मी मौसममा मनै लोभिने रसिला फलका बोट बिरुवाहरूमा मञ्जरी पलाउनेछिन् । ६ महिनासम्म देखिने बाक्ला हरियो वसन्त र बालीनालीले पहेँल पुर पारेका मैदानहरूले सबैमा नयाँ उमङ्ग अनि उत्साहको बीजारोपण गर्न सकोस् ।
बङ्गलादेशको पहिलो फाल्गुन
आजको यो विशेष दिन नेपालमा मात्र नभई छिमेकी देशहरू भारत र बङ्गलादेशमा पनि परम्परागत शैलीमा वसन्त ऋतुको स्वागत गरेर मनाइने चलन छ ।
बङ्गलादेशीहरू आज विभिन्न पारम्परिक मिष्ठान तथा भोजनहरू तयार पारी आज ‘पोहेला फाल्गुन’ अथवा ‘वसन्तो उत्सव’ मनाउने गर्छन् । बङ्गाली भाषामा पोहेला भनेको प्रथम हो, यस अर्थमा फाल्गुनको प्रथम दिन अर्थात् सङ्क्रान्तिका रूपमा मनाइएको प्रस्ट हुन्छ ।
नेपालमा आजको दिन विशेष गरी तराई क्षेत्रमा विभिन्न प्रकारका तरकारी जस्तै: आलु, कोभी, खुर्सानी, करेलाहरूबाट तयार पारिएका तरुवा (तातो तेलमा तारेर बनाइएको खानेकुरा) खाने गर्छन् । अनि औपचारिक रूपमै जाडोका कपडाहरूलाई थन्क्याएर सेतो या पहेँलो कपडा लगाउँदै वसन्तको स्वागत गर्छन् । उनीहरू वसन्त उत्सवका रूपमा मनाउँछन् ।
यो वसन्तको महिना फाल्गुनले तपाईँलाई आनन्द थप्नेछ । आजबाट सूर्य मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्दै छ । सूर्यको बढ्दो तातो रापले न्यानो बढ्दै गरेको आभास हुन्छ । यससँगै अब भने सुस्तरी–सुस्तरी बतास चल्न थाल्नेछन् ।
खेतमा गहुँ अब पाक्दै छन् । तराई क्षेत्रमा गहुँका बालाले खेतहरू पहेँल पुर भइसकेका छन् । अब कठ्याङ्ग्रिँदो चिसोले छोट्टाएको समयलाई चिर्दै अब कोइलीको कुहू कुहूले न्यानो अनि लामा दिनहरूलाई सङ्गीत भर्नेछ । मुख्य कुरा साँझको समय मन पर्नेहरूलाई अबका साँझहरू हिउँदका जस्ता छोटा र झमक्कै रात पर्ने खाले नभई लामा र रसिक बनाउनेछ ।
वसन्त अर्थात् चार भिन्न मौसमहरूको राजा मौसम अथवा सबैभन्दा रसिक अनि उत्तम ऋतुको समय । यो फाल्गुन महिना सबैका लागि लाभकारी रहोस्, शुभ रहोस् ।
जीवनका अनेक आरोह अवरोहहरूमा उत्साहका रङ्गहरू कतै कम नहोउन् अनेक आशाका रँङ्गीन आयामहरू जोडिँदै जाउन् । अनि मुस्कानले हौसला बढाउँदै लगोस् ।
-हाम्रो पात्रोकालागि सुयोग ढकाल
आउँदा दिनहरु
-
२१माघविश्व क्यान्सर दिवस भोलि
-
२५माघरविसप्तमी व्रत ५ दिन पछि
-
२६माघगोरखकाली पूजा ६ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस ७ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस ११ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होसार १५ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस १६ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस १७ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस १८ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा २१ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस २६ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २७ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन २९ दिन पछि
-
२४फागुननारी दिवस ३३ दिन पछि
-
२७फागुनगोरखकाली पूजा ३६ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ४१ दिन पछि
-
३चैतपाहाँचःह्रे ४२ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ४३ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ४४ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ४७ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ४८ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ४९ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ५२ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ५४ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ५५ दिन पछि
-
१७चैतमहावीर जयन्ती ५६ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ५७ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ५९ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ६२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन