आउँदा दिनहरु
-
२असार
-
३असार
-
४असारगोरखकाली पूजा २ दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ४ दिन पछि
-
७असार
-
८असारयोगिनी एकादशी व्रत (वैष्णवहरूको) ६ दिन पछि
-
९असार
-
११असारभूमी पूजा ९ दिन पछि
-
१२असार
-
१५असारदहीचिउरा खाने दिन/राष्ट्रिय धान दिवस १३ दिन पछि
-
१८असारविश्व खेलकुद पत्रकार दिवस १६ दिन पछि
-
१९असारगोरखकाली पूजा १७ दिन पछि
-
२१असारअन्तर्राष्ट्रिय सहकारी दिवस १९ दिन पछि
-
२२असार
-
२४असारप्रदोष व्रत २२ दिन पछि
-
२६असार
-
२७असारविश्व जनसंख्या दिवस २५ दिन पछि
-
२९असारभानु जयन्ती २७ दिन पछि
-
३१असारबीतक कथा प्रारम्भ/विश्व युवा दक्षता दिवस २९ दिन पछि
-
१साउन
-
२साउनगोरखकाली पूजा ३२ दिन पछि
-
५साउनकामिका एकादशी व्रत ३५ दिन पछि
-
६साउनप्रदोष व्रत ३६ दिन पछि
-
७साउनगथांमुगः चःह्रे ३७ दिन पछि
-
९साउनगुंलापर्व आरम्भ ३९ दिन पछि
-
११साउनवराह जयन्ती ४१ दिन पछि
-
१३साउननाग पञ्चमी व्रत/विश्व हेपाटाइटिस दिवस ४३ दिन पछि
-
१४साउनकल्की जयन्ती/विश्व बाघ दिवस ४४ दिन पछि
-
१५साउन
-
१६साउनगोरखकाली पूजा ४६ दिन पछि
-
१७साउनविश्व स्तनपान सप्ताह प्रारम्भ ४७ दिन पछि
-
२०साउनपुत्रदा एकादशी व्रत ५० दिन पछि
-
२१साउनप्रदोष व्रत ५१ दिन पछि
-
२३साउन
-
२४साउन
-
२५साउन
-
२६साउनरोपाईं जात्रा ५६ दिन पछि
-
२८साउनअन्तर्राष्ट्रिय युवा दिवस ५८ दिन पछि
-
२९साउनविश्व सुलेखन दिवस ५९ दिन पछि
ज्योतिषहरू
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
चैत शुक्ल त्रयोदशी
महावीर जयन्ती | प्रदोष व्रत

जैन आदर्श
आउनुहोस् आज कुरा गरौँ जैन आदर्श को ।
प्रकृतिको अत्यन्त नजिक रहेको यस आदर्शमा तिन वटा मन्त्रहरू छन्, हामी सबैले सिक्न अनि मनन गर्न जरुरी तिन वटा मन्त्रहरू:
अहिंसा अर्थात् हरेक प्रकारका हिंसा वाट परै रहने कुराहरू हुन् । हिंसा भन्ने बित्तिकै जनावर या मान्छे मार्ने मात्र नभईकन आफ्नो वचनमार्फत अरूहरूलाई चित्त दुखाउने अनि अरूको नराम्रो सोच्ने पनि पर्दछ है ।
अनेकान्त वाद
अर्थात् कुनै पनि कुरा या तथ्यलाई वह दृष्टिले हेर्न सक्ने क्षमता अनि कला हो । हामीहरू मध्य धेरै जनाले पहिल्यै एउटा विशेष विचार अनि धारणाले प्रभावित भएर तथ्य अनि सत्यको मन्थन गर्दछौ, शायद यसै कारणले होला हामीले सत्यको हरेक कोणहरूलाई नियाल्न नसकेको । उदहारणका लागी कालो चस्मा लगाएको आँखाले त पानी पनि कालै देख्छ नि हैन र ? यसरी एउटा मात्र नभई अनेक विचार र आदर्शले मात्र सत्य को मन्थन गर्न जैन धर्म र विचारले प्रेरित गर्दछ ।
अपरिग्रह
अर्थात् लोभ, लालच अनि संवेगहरूबाट पर रहन सक्नु अपिन आत्म शुद्धि लगायत दान पुण्यका मार्गहरूको पैरवी पनि यस जैन आदर्शहरूले गरेका छन् ।
यिनै जैन धर्मका महान् प्रवर्तक स्वामी महावीर को आज जन्मदिन भव्यताका साथ मनाइदैछ । स्वामी महावीरले आफ्नो मन, आफ्नो बोली र आफ्नो शरीर माथि नै नियन्त्रण गरी सासांरीक कुराहरूमाथि विजय प्राप्त गरेको उल्लेख छ, स्मरण रहोस् जैन धर्म सिन्धु घाँटी सभ्यताको प्राचीन धर्महरू मध्य पर्दछ । जैन धर्मग्रन्थ अनुसार जीव र अजीव गरी मुख्य दुई वटा पदार्थ तथा बनाउन र हटाउन नसकिने छ वटा द्रव्यबाट संसार बनेको हुन्छ । जसलाई जीव, अजीव, धर्म, अधर्म, आकाश र काल भनिएको छ । जैन धर्ममा ईश्वरलाई सर्व शक्तिशाली त्रिलोक ज्ञाताका रूपमा मात्रै मानिन्छ भने कर्ताका रूपमा जिन अर्थात् अरिहन्तलाई मान्दछन् ।
जैन धर्ममा २४ तीर्थंकरहरु
जैन धर्ममा २४ तीर्थंकरहरु रहेको उल्लेख गरिएको छ, तिर्थकर भन्नाले धर्मको मूल मर्मलाई अगाडी बढाउने गुरुहरूको पुस्ता र नेतृत्वलाई बुझिन्छ । पहिलो तीर्थंकर ऋषभदेव र अन्तिम तीर्थंकर स्वामी महावीर नै हुनुहुन्छ ।
महावीरको जन्म
महावीरको जन्म ईश पूर्वभन्दा ५९९ वर्ष पहिला लिच्छवि वंशका राजा श्री सिद्धार्थ र माता त्रिशला देवीको कोखबाट कुण्ड ग्राममा भएको थियो । महावीरको जन्म हुनु पहिला उनकी माता त्रिशलाले १६ खालका सपना देखेकी थिइन् । ती सपनाहरूमा हात्ती, साँढे, सिंह, लक्ष्मी, फूल, पूर्ण चन्द्रमा र सूर्यहरू थिए । जैन धर्ममा तिर्थांकरहरुको जन्म हुनु अगाडि जन्म दिने आमाले उल्लेखित कुराहरू सपनामा देखेका हुन्छन् भन्ने मान्यता रहेको छ ।
जूभिका नाउँ गरेको गाउँस्थित ऋजूकूला नदी किनारमा घोर तपस्या सम्पन्न गर्नुभएको महावीरलाई वैशाख शुक्ल दशमीका दिन ज्ञान प्राप्त भएको थियो । असत्य र समानताका प्रवर्तक महावीर गुरुले वर्गभेद र आर्थिक असमानता पन्छाउन समताको सिद्धान्त समेत अघि सार्नुभएको थियो ।
अर्को तर्फ हिन्दु सनातन शास्त्रहरू ऋग्वेद लगायतका पौराणिक शास्त्रहरूमा पनि जैन धर्मका बारेमा उल्लेख गरिएको हुनाले यो स्पष्ट हुन्छ कि जैन धर्मको अस्तित्व वेद लेखिनुभन्दा अगाडि नै थियो । श्रीमद्भागवत महापुराणमा प्रथम तिर्थांकर श्री ऋषभदेवलाई विष्णुको आठौँ अवतारका रूपमा चर्चा गरिएको छ । त्यस्तै विष्णु पुराणमा पनि श्री ऋषभदेव, मनुस्मृतिमा प्रथम जिन अर्थात् ऋषभदेव, स्कन्द पुराण र लिङ्ग पुराण आदिमा बाइसौँ तीर्थंकर अरिष्टनेमीका बारेमा उल्लेख गरिएको छ । महावीरलाई फलफूल, चामल, पानी, सुगन्ध र पैसा आदि वस्तु चढाएर पूजा गरिन्छ । महावीर जन्म जयन्तीका अवसरमा जैन मन्दिरहरूलाई विशेष रूपमा सजाउने गरिन्छ । महावीर जयन्तीका अवसरमा जैन धर्मावलम्बीहरूले अहिंसा र्यालीहरु आयोजना गर्दछन् । गरिबहरूलाई भोजन जस्ता सेवामूलक काम गर्दछन् । काठमाडौँ नक्सालको जैन भवन लगायत देशैभरका जैन समुदाय अनि भवनहरूमा आज विशेष उत्साह रहन्छ । सामुदायिक क्रियाकलाप अनि अत्यन्त मेलमिलापका साथ आपसमा रहेका जैन समुदायहरूबाट हामी सबैले सिक्नुपर्ने कुराहरू धेरै छ । अहिंसा अनि बन्धुत्वका लागी यस समुदायलाई श्रेष्ठ मानिन्छ । हरेक वर्ष चैत शुक्ल पक्ष त्रयोदशी का दिन महावीर स्वामीको जन्म जयन्ती मनाउने गरिन्छ ।
ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु
मा कश्चिद्दुःखभाग्भवेत् ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥
प्रदोष व्रत
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
-हाम्रो पात्रोकालागी सुयोग ढकाल

Liked by: