आउँदा दिनहरु
-
१३साउन
-
१४साउनविश्व बाघ दिवस २ दिन पछि
-
१५साउन
-
१६साउनकामिका एकादशी व्रत ४ दिन पछि
-
१७साउन
-
१८साउनगथांमुगः चःह्रे ६ दिन पछि
-
२१साउनगुँलापर्व आरम्भ ९ दिन पछि
-
२३साउनवराह जयन्ती ११ दिन पछि
-
२४साउनअन्तर्राष्ट्रिय भू संरक्षण दिवस १२ दिन पछि
-
२५साउन
-
२६साउनकल्की जयन्ती १४ दिन पछि
-
२७साउनरविसप्तमी व्रत/तुलसीदास जयन्ती १५ दिन पछि
-
२८साउनअन्तर्राष्ट्रिय युवा दिवस/गोरखकाली पूजा १६ दिन पछि
-
३०साउनविश्व सुलेखन दिवस १८ दिन पछि
-
३२साउनपुत्रदा एकादशी व्रत २० दिन पछि
-
१भदौसिंह संक्रान्ति/शनि प्रदोष व्रत २१ दिन पछि
-
३भदौ
-
४भदौगाईजात्रा / सापारु (नेवा समुदायलाई मात्र) २४ दिन पछि
-
५भदौरोपाईं जात्रा २५ दिन पछि
-
९भदौराष्ट्रिय धर्मसभा दिवस/गौरा सप्तमी २९ दिन पछि
-
१०भदौ
-
१३भदौ
-
१४भदौ
-
१५भदौशनि प्रदोष व्रत ३५ दिन पछि
-
१७भदौ
-
१९भदौगुंला पर्व समाप्ति ३९ दिन पछि
-
२०भदौ
-
२१भदौहरितालिका तीज (महिला कर्मचारीहरूलाई मात्र) ४१ दिन पछि
-
२२भदौ
-
२३भदौ
-
२४भदौसूर्य षष्ठी ४४ दिन पछि
-
२५भदौ
-
२६भदौबुधाष्टमी व्रत/गोरखकाली पूजा/राधा जन्मोत्सव ४६ दिन पछि
-
२८भदौविश्व सेप्सिस दिवस ४८ दिन पछि
-
२९भदौ
-
३०भदौप्रदोष व्रत/वामन द्वादशी व्रत ५० दिन पछि
-
३१भदौविश्व ओजोन तह बचाउ दिवस ५१ दिन पछि
-
१असोज
-
२असोज
-
३असोजद्वितीया श्राद्ध/संविधान दिवस ५४ दिन पछि
ज्योतिषहरू
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
साहित्य / ब्लग
- मेरी मञ्जरी
- International Day For The Preservation Of The Ozone Layer
- विश्व ओजोन तह बचाउ दिवस
- हार भयो
- परिकल्पना
- उस्तै छ
- गुरु पूर्णिमाको महत्व
- Pradosh Vrata/Vaman Dwadashi Vrata
- प्रदोष व्रत/वामन द्वादशी व्रत
- बद्लिएछ
- मेराे नजरका सरूभक्तकाे बाल उपन्यासः अँध्यारो कोठा
- अतित
- आमा
- सफर हुन्छ
- बीतक कथा प्रारम्भ
- Vitak Katha Arambha
- Haripariwartani Ekadashi Vrata/Rashtriya Bal Diwas/World First Aid Day
- बिर्शिएछौ मलाइ
- इच्छा कसैको
- केमद्रुम योग (एक योग जसले धेरै राजयोगहरू नष्ट गर्दछ)
- हरिपरिवर्तिनी एकादशी व्रत/राष्ट्रिय बाल दिवस/प्राथमिक उपचार दिवस
- झरी र तिमी
- वचन
- आँखा
- गजकेशरी योग-(जन्म-कुन्डलीमा बन्ने राजयोग)
- वास्तु जानकारी ( बाल बच्चाका लागि खेल्ने कोठा कस्तो र कहाँ हुनुपर्द्छ )
- Hamro Gifts: Bridging the gap between Families and Friends separated by Distance
- The Willoughbys Return
- चिन्छौ कि
- मान्छे
- वास्तु जानकारी ( पसल वा दोकानको वास्तु जानकारी )
- श्रद्धा सुमन
- World Sepsis Day
- विश्व सेप्सिस दिवस
- Budhastami Vrata/Gorakhkali Puja/Radha Janmotsav
- बारम्बार सुनाइदेउ
- उनी
- सिरान भैदिए
- मानेर हिड्छन्
- ‘फेक आइडी’ कथा सङ्ग्रहमा निहित फेक आइडी कथालाई नियाल्दा
- चिन्ता गर्छौ
- शिव आरती
- चलेको छ जीवन
- कसरी भनाै
- कुन अवस्थामा टेलिहेल्थको प्रयोग गर्न सकिन्छ ?
- जन्जिरमा छु
- दुई मुक्तक
- प्रेमको पुजारी हुँ
- A Brief Review of Charlie and the Chocolate Factory
- रित्तिए-पछि
- Asad Pandhra, Dahi Chuira Khane Din
- हाईब्रिड स्याल
- किन हुँदैन
- रमायकै थे
- एकान्तमा
- खाडी मुलुकमा टेलिहेल्थ किन आवश्यक छ ?
- जिन्दगी
- Book Review: The Post Office
- खोट लागेको छ
- यसवर्ष २०८१ सालको ज्येष्ठशुक्ल एकादशीको व्रत कहिले लिने भन्ने विषयमा विभिन्नव्यक्तिबाट परश्नहरू आएका हुँदा यसविषयमा संक्षिप्त रूपमा केही कुरा प्रस्तुत गर्दछु।
- बनाउनुपर्छ
कामिका एकादशी व्रत
![](https://images.hamro-files.com/CCKvh68et28HsrxZI22ulb_6TGM=/https://images.hamro-files.com/HcV3a7G_HSNyNjONGYdDESz-u40=/https://storage.googleapis.com/hamropatro-storage/assets/hamropatro.com/images/a3ee8956-0a90-40c3-baf5-856367993be6.jpg)
ब्रह्मा विवर्त पुराणका पानाहरू बाट
आज ब्रह्मा विवर्त पुराणका पानाहरू पल्टाउन चाहन्छौँ यस वर्षको श्रावण कृष्ण एकादशी अर्थात् कामिका एकादशीको पावन अवसरमा । जजसले यस एकादशीको व्रत कथा भक्तिका साथ श्रवण गर्दछ उसले वैकुण्ठ प्राप्त गर्दछ भनी एकादशी महापुराणमा लेखिएको छ ।
युधिष्ठिरले कृष्णसँग प्रश्न गर्दै भनेको प्रसङ्ग यहाँ छ । हे गोविन्ददेव कृपया गरेर मलाई कामिका एकादशीको व्रत मृत कथा भनिदिनुहुन आग्रह गर्दछु ।
कृष्णको उत्तर यसप्रकार छ ।
ओहो राजा युधिष्ठिर, सत्य वक्ता अनि महान् साधु, अवश्य पनि म तपाईँलाई यस एकादशीको बारेमा सविस्तार सुनाउने छु, यसको व्रतका बारेमा जसले सम्पूर्ण पाप मोचन गरी मुक्ति पनि दिन्छ, आउनुहोस् म बताउँदछु ।थोरै अर्को एउटा प्रसङ्ग जोड् चाहन्छौँ, यसै एकादशीका बारेमा एकफेर नारद मुनीले सृष्टिकर्ता ब्रह्मालाई पनि सोधेको प्रसङ्ग छ । हरेक एकादशीका आआफ्नै महत्त्व भए पनि शिवको महिना अनि कृषीकार्यको उत्सर्गमा हुने यस श्रावण कृष्ण पक्षको एकादशी कामिकाको महत्त्व अलिक पृथक् पनि छ ।
यस एकादशीमा व्रत लिनाको फल भने अश्व दान गरेझैँ हुने गर्दछ, अश्व अर्थात् घोडा जसको दान गरिने यज्ञ अश्वमेध यज्ञ सबैभन्दा महान् यज्ञका रूपमा मानिएको पाइन्छ । काशीको गङ्गामा प्रातकालिन डुबुल्की मारे भन्दा धेरै, नैमिश्रयण या पुष्कर को जगंलमा तपस्या गरेभन्दा धेरै यस एकादशीको व्रतको फल रहने गर्दछ । मानव हित अनि मोक्षका लागि यस एकादशीको महत्त्व वास्तवमै धेरै ठाउँमा वर्णन गरिएको पाइन्छ ।
सौर्य ग्रहणका दिन कुरुक्षेत्रमा स्नान गरेभन्दा धेरै, शालिग्रामको निवास रहेको गण्डकी नदिमा स्नान गरेभन्दा धेरै, गोदावरी स्नान भन्दा धेरै, दुहुनो गाई र बाच्छी दान गरेभन्दा धेरै फल आजको एकादशीको व्रत लिँदा हुने बताइएको छ । जीवनमा सबैभन्दा ठुलो रोग र बिजाँई त्यतीबेला हुन्छ जब हामीले आफूले गरेको गल्ती स्वीकार गर्दैनौँ, आफूभित्रै आफैसँग लडाई गर्दछौँ अनि पाखण्डी स्वाभिमानको हाँसो हाँस्दछौँ । यस एकादशीले बडो चित्ताकर्षक रूपमा आफ्नो पाप या गल्ती स्वीकार गरेर भक्ति मार्गमा आएर कामिका एकादशीको व्रत लिन आव्हान गरेको छ है । सम्पूर्ण वेद, गीता र पुराणहरुको अध्ययन भन्दा पनि धेरै फल यस एकादशीमा आफ्नो गल्ती स्वीकार गरी व्रत लिनेले पाउँदछ । भगवान् विष्णु अर्थात् जगतका पालन हार अनि हरि, यिनै भगवानको भक्तिमा तुलसी पातको भोग लगाई अर्चना गर्नाले यस एकादशीमा पुण्य मिल्ने बताइन्छ । भगवान् हरिलाई अर्चना गर्दा सुन, चाँदी या हिराकै बरावर तुलसीको पत्र अनि मञ्जरीलाई स्थान दिइन्छ र यस एकादशीमा पनि तुलसीको पात र मञ्जरीको उत्तिकै महत्त्व रहन्छ ।
तुलसीलाई भक्तिपूर्वक पानी चढाउने भक्तको मृत्युको हिसाब यमराजले पनि गर्न नसक्ने र उसको आत्मिक चेतना पनि अत्यन्त धेरै रहने जनश्रुति पनि छ । यस एकादशीमा नदीनाला या तलाउमा जान उति प्रेरित गरिएको पाइन्न, शायद बर्खाको मध्यमा पर्ने एकादशीमा पानीको बहाव र शुद्धताका कारणले पनि हुन सक्दछ ।
प्रातकालमा उठेर स्नान गरी तुलसाको मठमा भगवानलाई अर्चना गर्ने, अगरबत्ती, धूप आदि चढाउने अनि सूर्योदय पश्चात् व्रत कथा श्रवण गर्ने चलन रहेको छ । आजको एकादशीको साँझमा शुद्ध घ्यूको दियो तुलसाको मोठमा बाल्ने चलन पनि छ अनि भगवानलाई पञ्चामृत भोग लगाउने चलन पनि रहेको पाइन्छ । तुलसीको पात या मठ नभएमा मञ्जरी या तुलसीको डाँठ या केही नभएमा जुनसुकै बस्तुलाई विष्णुको प्रतिमा मानेर स्थापना गरी अर्चना गर्न सकिन्छ । अन्न र नुनको प्रयोग यस एकादशीमा वर्जित छ । एकादशीको महत्त्व यति धेरै भए पनि अन्य एकादशीको झैँ यस एकादशी व्रत कथा चाहिँ विशेष पाइन्न, अमुक गाउँका एक जना धनी व्यक्तिले झगडाको क्रममा झुक्किएर एक जना ब्राह्मणको हत्या हुन पुग्दछ । ब्रह्म हत्या अझ भनौँ मानव हत्याको आरोप अनि पाप प्रायश्चित गर्न साधुहरूले बताए अनुरूप कामिका एकादशीको व्रत लिएर उनले मुक्ति पाउँदछन् ।
यस एकादशी एउटा अद्भुत एकादशी हो, स्वच्छ मन, स्वस्थ तन अनि शान्त पृथ्वीको कामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
१३साउन
-
१४साउनविश्व बाघ दिवस २ दिन पछि
-
१५साउन
-
१६साउनकामिका एकादशी व्रत ४ दिन पछि
-
१७साउन
-
१८साउनगथांमुगः चःह्रे ६ दिन पछि
-
२१साउनगुँलापर्व आरम्भ ९ दिन पछि
-
२३साउनवराह जयन्ती ११ दिन पछि
-
२४साउनअन्तर्राष्ट्रिय भू संरक्षण दिवस १२ दिन पछि
-
२५साउन
-
२६साउनकल्की जयन्ती १४ दिन पछि
-
२७साउनरविसप्तमी व्रत/तुलसीदास जयन्ती १५ दिन पछि
-
२८साउनअन्तर्राष्ट्रिय युवा दिवस/गोरखकाली पूजा १६ दिन पछि
-
३०साउनविश्व सुलेखन दिवस १८ दिन पछि
-
३२साउनपुत्रदा एकादशी व्रत २० दिन पछि
-
१भदौसिंह संक्रान्ति/शनि प्रदोष व्रत २१ दिन पछि
-
३भदौ
-
४भदौगाईजात्रा / सापारु (नेवा समुदायलाई मात्र) २४ दिन पछि
-
५भदौरोपाईं जात्रा २५ दिन पछि
-
९भदौराष्ट्रिय धर्मसभा दिवस/गौरा सप्तमी २९ दिन पछि
-
१०भदौ
-
१३भदौ
-
१४भदौ
-
१५भदौशनि प्रदोष व्रत ३५ दिन पछि
-
१७भदौ
-
१९भदौगुंला पर्व समाप्ति ३९ दिन पछि
-
२०भदौ
-
२१भदौहरितालिका तीज (महिला कर्मचारीहरूलाई मात्र) ४१ दिन पछि
-
२२भदौ
-
२३भदौ
-
२४भदौसूर्य षष्ठी ४४ दिन पछि
-
२५भदौ
-
२६भदौबुधाष्टमी व्रत/गोरखकाली पूजा/राधा जन्मोत्सव ४६ दिन पछि
-
२८भदौविश्व सेप्सिस दिवस ४८ दिन पछि
-
२९भदौ
-
३०भदौप्रदोष व्रत/वामन द्वादशी व्रत ५० दिन पछि
-
३१भदौविश्व ओजोन तह बचाउ दिवस ५१ दिन पछि
-
१असोज
-
२असोज
-
३असोजद्वितीया श्राद्ध/संविधान दिवस ५४ दिन पछि
ज्योतिषहरू
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
साहित्य / ब्लग
- मेरी मञ्जरी
- International Day For The Preservation Of The Ozone Layer
- विश्व ओजोन तह बचाउ दिवस
- हार भयो
- परिकल्पना
- उस्तै छ
- गुरु पूर्णिमाको महत्व
- Pradosh Vrata/Vaman Dwadashi Vrata
- प्रदोष व्रत/वामन द्वादशी व्रत
- बद्लिएछ
- मेराे नजरका सरूभक्तकाे बाल उपन्यासः अँध्यारो कोठा
- अतित
- आमा
- सफर हुन्छ
- बीतक कथा प्रारम्भ
- Vitak Katha Arambha
- Haripariwartani Ekadashi Vrata/Rashtriya Bal Diwas/World First Aid Day
- बिर्शिएछौ मलाइ
- इच्छा कसैको
- केमद्रुम योग (एक योग जसले धेरै राजयोगहरू नष्ट गर्दछ)
- हरिपरिवर्तिनी एकादशी व्रत/राष्ट्रिय बाल दिवस/प्राथमिक उपचार दिवस
- झरी र तिमी
- वचन
- आँखा
- गजकेशरी योग-(जन्म-कुन्डलीमा बन्ने राजयोग)
- वास्तु जानकारी ( बाल बच्चाका लागि खेल्ने कोठा कस्तो र कहाँ हुनुपर्द्छ )
- Hamro Gifts: Bridging the gap between Families and Friends separated by Distance
- The Willoughbys Return
- चिन्छौ कि
- मान्छे
- वास्तु जानकारी ( पसल वा दोकानको वास्तु जानकारी )
- श्रद्धा सुमन
- World Sepsis Day
- विश्व सेप्सिस दिवस
- Budhastami Vrata/Gorakhkali Puja/Radha Janmotsav
- बारम्बार सुनाइदेउ
- उनी
- सिरान भैदिए
- मानेर हिड्छन्
- ‘फेक आइडी’ कथा सङ्ग्रहमा निहित फेक आइडी कथालाई नियाल्दा
- चिन्ता गर्छौ
- शिव आरती
- चलेको छ जीवन
- कसरी भनाै
- कुन अवस्थामा टेलिहेल्थको प्रयोग गर्न सकिन्छ ?
- जन्जिरमा छु
- दुई मुक्तक
- प्रेमको पुजारी हुँ
- A Brief Review of Charlie and the Chocolate Factory
- रित्तिए-पछि
- Asad Pandhra, Dahi Chuira Khane Din
- हाईब्रिड स्याल
- किन हुँदैन
- रमायकै थे
- एकान्तमा
- खाडी मुलुकमा टेलिहेल्थ किन आवश्यक छ ?
- जिन्दगी
- Book Review: The Post Office
- खोट लागेको छ
- यसवर्ष २०८१ सालको ज्येष्ठशुक्ल एकादशीको व्रत कहिले लिने भन्ने विषयमा विभिन्नव्यक्तिबाट परश्नहरू आएका हुँदा यसविषयमा संक्षिप्त रूपमा केही कुरा प्रस्तुत गर्दछु।
- बनाउनुपर्छ
![](../images/icon/user_placeholder.png)
Liked by: