आउँदा दिनहरु
-
१३माघ
-
१४माघसोम प्रदोष व्रत भोलि
-
१५माघनेपाल नर्सिङ्ग दिवस २ दिन पछि
-
१६माघशहीद दिवस ३ दिन पछि
-
१७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती ४ दिन पछि
-
१९माघतिलकुन्द चौथी ६ दिन पछि
-
२०माघविश्व सिमसार दिवस ७ दिन पछि
-
२१माघ
-
२२माघ
-
२३माघबुधाष्टमी व्रत/गोरखकाली पूजा १० दिन पछि
-
२४माघद्रोण नवमी ११ दिन पछि
-
२६माघभीमा एकादशी व्रत १३ दिन पछि
-
२७माघभिष्म द्वादशी १४ दिन पछि
-
२८माघसोम प्रदोष व्रत १५ दिन पछि
-
२९माघ
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस १८ दिन पछि
-
२फागुनप्रणय दिवस १९ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस/निर्वाचन दिवस २४ दिन पछि
-
८फागुनगोरखकाली पूजा/सामाजिक न्याय दिवस २५ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस २६ दिन पछि
-
१२फागुनविजया एकादशी व्रत २९ दिन पछि
-
१३फागुनप्रदोष व्रत ३० दिन पछि
-
१४फागुनमहाशिवरात्रि व्रत/सिलाचःह्रे पूजा/सेना दिवस ३१ दिन पछि
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस ३२ दिन पछि
-
१६फागुनग्याल्पो ल्होछार ३३ दिन पछि
-
१७फागुनशून्य भेदभाव दिवस ३४ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस ३६ दिन पछि
-
२०फागुनमाझी समुदायको लदीपूजा ३७ दिन पछि
-
२३फागुनगोरखकाली पूजा ४० दिन पछि
-
२४फागुनअन्तर्राष्ट्रिय नारी दिवस ४१ दिन पछि
-
२६फागुनआमलकी एकादशी व्रत ४३ दिन पछि
-
२७फागुनप्रदोष व्रत ४४ दिन पछि
-
२९फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत ४६ दिन पछि
-
१चैत
-
२चैत
-
४चैतसामाजिक कार्य दिवस ५० दिन पछि
-
५चैतमंगलचौथी व्रत ५१ दिन पछि
-
६चैत
-
७चैतSEE २०८१ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ५३ दिन पछि
ज्योतिषहरू
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
राशीफल
साहित्य / ब्लग
- सकिएन
- Tilkunda Chauthi
- तिलकुन्द चौथी
- अल्झिन मन छ
- Sonam Lhochhar | Shree Ballav Jayanti
- सोनाम ल्होसार
- Martyrs Day
- शहीद दिवस
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- Nepal Nursing Day
- नेपाल नर्सिङ दिवस
- Som Pradosh Vrata
- सोम प्रदोष व्रत
- विश्व कुष्ठरोग दिवस |अन्तर्राष्ट्रिय भन्सार दिवस
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- तिमी नदी म किनारा
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
- प्रिय
- साथी
- लिएर जान्छन्
- नियाली रहन्छु म
- कता कता जिन्दगी
- तिम्रो सिरानी
- प्रिय
- Hamro Mart मा Smart Shopping गर्ने होइन त?
- Want to Shop Smart? Try Hamro Mart
- सुरुङको बाटाे
- फर्केर हेर्दा सन् २०२४
- Looking Back at 2024
- Radha
- Lighting the Flame of Innovation: Hult Prize at IOE, Pulchowk Campus Inspires Changemakers
- फिदा भए छु
- Visionary Leaders Panel Discussion: An Initiative to Innovate for a Sustainable Future at Hult Prize at IOE Pulchowk Campus
- चाहनाहरु
- Registration Opens for Hult Prize at Kathmandu University
- The Marketplace That Saves Your Time,Money and Stress
- म के गरुँ
- आव्हान
- Winter Collection is Here, Now Stay Warm with Hamro Mart
- How Hamro Mart Made My Every Moment Special
- जङ्गल भित्र
- गुलाफ
- ‘रमाइला दिन’
- PROJECT JUNKIRI सानो कदम ठूलो परिवर्तन
- ज्योतिष र ज्योतिषिमा फरक
- आमा
- पहिलो भेट
- हजार छन्
- Book Review: Being Billy
साउन कृष्ण औंसी
भोटो जात्रा
भोटो जात्रा : प्वाकलं जात्रा
बुंग द्यः जसलाई रक्तलोकित्सर्व करुणामय अनि रातो मछिन्द्रनाथ पनि भनिन्छ, वर्षाका देवताका रुपमा प्रचलित यस देवताको जात्रा काठमाडौले सदियौँदेखि मनाउँदै आएको छ । नेपाल संवत्को सातौँ महिना बछलाको शुक्लपक्षको चौँथो तिथिमा पर्ने यस जात्राका दिनहरु यसै दिन हुन्छ भनेर यकिन गर्न सकिदैन् ।
ईस्वी संवत ६४० देखि ६८३ सम्म ललितपुरमा शाषन गरेका राजा नरेन्द्र देवको पालादेखि यस जात्रा मनाईने गरिएको इतिहास छ । ललितपुरको पुलचोकमा ६० फुट अग्लो रथको निर्माण कार्य अगाडि वढेदेखि नै यस जात्राको रौनक शुरु हुन्छ ।
यसरी रथ निर्माण भएपश्चात बुंग द्यः को मन्दिरबाट मूर्ति ल्याएर रथमा राखिन्छ । त्यसपछि लगभग एक महिनासम्म भक्तजनहरुले त्यस रथलाई ललितपुरका चोकचौराहहरुमा लग्दछन् । यस रथसँगै अर्को सानो तर उस्तै रथ पनि तानिन्छ, यस रथका विषयमा हामीमध्य धेरैलाई जिज्ञासा हुन सक्छ । अर्को यस्तै सानो रथचाँही चाकुवा द्यः को हो । मिननाथ भनेर चिनिने यी पनि एउटा बुंग द्यः जस्तै बोधिसत्व नै हुन् ।
पुल्चोकवाट शुरुभएको यस रथ तान्ने क्रम गाबाहल, मगंलबजार, हाखा, सुन्धारा, चक्रबाहल, लगनखेल हुँदै जावलाखेलमा गएर अन्त्य हुन्छ । यसरी दुबै रथहरु सबै ठाँउ पुगेर आईसकेर जावलाखेल मैदानमा राखिएपछि शुभसाईत हेरेर भोटोजात्राको मिति तय गरिन्छ ।
ईटी र ठटी टोल बीचमा बसोबास गर्ने स्थानीय महिलाहरुले विशेषतः तान्ने यस रथयात्रालाई स्थानीय नेवार भाषामा याकः मिसाया भुज्या भनिन्छ । जावलाखेलको खुल्ला मैदानमा समापन गरिने यस रथयात्रामा परम्परागत नेपाली ऐतिहासिक भोटो देखाईएपछिमात्र अन्त्य हुनेगर्दछ । यसरी भोटो देखाउनका लागि राष्ट्रप्रमुख आउने र अन्य महत्वपूर्ण विशिष्ट व्यक्तिहरु उपस्थित रहने चलन छ । यसरी विभिन्न मणी माणीक्य जडित कालो भोटोलाई रथको चारैतर्फवाट उपस्थित सबैले देख्ने गरी देखाउने परम्परा छ ।
लोकोक्ति अनुसार धेरै पहिले एकजना नेवार कृषकले करकोताका नामक देवतासँगवाट उन्लाई सहयोग गरेकाले एउटा भोटो उपहार पाएका हुन्छन । एकदिन उनी जावलाखेलमा भोटेजात्रा हेर्नलाई आउँदा कसैले आफ्नो भोटो लगाएको देखेर छक्क पर्दछन् । उक्त भोटो लगाएका मान्छे र कृषक बीच भोटोका विषयमा चर्काचर्की परेपछि स्थानीयले भोटोको वास्तविक मालिक सप्रमाण नआउन्जेलसम्मका लागि भनेर भोटो बुंग द्यः मा राख्ने निर्णय हुन्छ । त्यसपछि आजसम्म उक्त भोटोको कोही वास्तविक मालिक छ भने अगाडि प्रमाण सहित लिन आउन आव्हानका साथ प्रदर्शन गरिने चलन छ ।
भोटो जात्राका नेवार भाषाका अन्य नामहरु
जा-ह्वला-जात्रा भनेर पनि स्थानीय भाषामा भोटे जात्रालाई भनिन्छ, यसै जा-ह्वला-जात्राका नामवाट ठाँउको नामनै जावलाखेल रहन गएको हो । यसको अर्थ भात छर्नु भन्ने हो, भोटे जात्राको दिन राती भात छर्ने चलन पनि छ ।
त्यसै गरी यस जात्रालाई प्वाकलं-जात्रा पनि भनिन्छ, जसको अर्थ भोटो हो ।
आजको दिन काठमाडौ उपत्यकामा सार्वजनिक बिदा हुन्छ, सदियौँदेखि चलिआएको यस जात्राले नेपाली सभ्यता, सँस्कार अनि ईतिहास वयान गर्दछ ।
वर्षाका देवता मछिन्द्रनाथले हामीसबैको कल्याण गरुन्, अल्पवृष्टि र अनावृष्टि नहोस् । माटोको रक्षा होस्, धर्मको जय होस्, अधर्मको नाश होस् ।

Liked by: