आउँदा दिनहरु
-
२१मंसिर
-
२२मंसिर
-
२३मंसिर
-
२४मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस ३ दिन पछि
-
२५मंसिरअन्तर्राष्ट्रिय मानव अधिकार दिवस ४ दिन पछि
-
२६मंसिर
-
२७मंसिरअन्तर्राष्ट्रिय तटस्थ दिवस ६ दिन पछि
-
२८मंसिरप्रदोष व्रत ७ दिन पछि
-
२९मंसिरपूर्णिमा व्रत/दत्तात्रेय जयन्ती ८ दिन पछि
-
३०मंसिर
-
१पुषधनु संक्रान्ति १० दिन पछि
-
३पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस १२ दिन पछि
-
७पुषरविसप्तमी व्रत १६ दिन पछि
-
८पुषगोरखकाली पूजा १७ दिन पछि
-
१०पुषक्रिसमस-डे १९ दिन पछि
-
११पुषसफला एकादशी व्रत २० दिन पछि
-
१३पुषशनि प्रदोष व्रत २२ दिन पछि
-
१५पुष
-
१६पुषतोल ल्होसार २५ दिन पछि
-
१७पुषनयाँ वर्ष २०२५/टोपी दिवस/पोशाक दिवस २६ दिन पछि
-
२१पुषगुरु गोबिन्द सिंह जयन्ती ३० दिन पछि
-
२३पुषभाैमाष्टमी व्रत/गोरखकाली पूजा ३२ दिन पछि
-
२४पुषनेपाल ज्योतिष परिषद स्थापना दिवस ३३ दिन पछि
-
२६पुषपुत्रदा एकादशी व्रत ३५ दिन पछि
-
२७पुष
-
२९पुष
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस ४० दिन पछि
-
९माघगोरखकाली पूजा ४७ दिन पछि
-
११माघअन्तर्राष्ट्रिय शिक्षा दिवस ४९ दिन पछि
-
१२माघषट्तिला एकादशी व्रत ५० दिन पछि
-
१३माघ
-
१४माघसोम प्रदोष व्रत ५२ दिन पछि
-
१५माघनेपाल नर्सिङ्ग दिवस ५३ दिन पछि
-
१६माघशहीद दिवस ५४ दिन पछि
-
१७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती ५५ दिन पछि
-
१९माघतिलकुन्द चौथी ५७ दिन पछि
-
२०माघविश्व सिमसार दिवस ५८ दिन पछि
-
२१माघ
-
२२माघविश्व क्यान्सर दिवस/स्कन्द षष्ठी/अचला सप्तमी ६० दिन पछि
ज्योतिषहरू
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
राशीफल
साहित्य / ब्लग
- Ravisaptami Vrata | Gorakhkali Puja | International Dignified Menstruation Day
- Winter Collection is Here, Now Stay Warm with Hamro Mart
- How Hamro Mart Made My Every Moment Special
- International Immigrants Day
- अन्तर्राष्ट्रिय आप्रवासी दिवस
- Dhanu Sankranti
- धनु संक्रान्ति
- जङ्गल भित्र
- गुलाफ
- Poornima Vrata/Dattatreya Jayanti
- पूर्णिमा व्रत/दत्तात्रेय जयन्ती
- Pradosh Vrata
- प्रदोष व्रत
- ‘रमाइला दिन’
- International Day of Neutrality
- अन्तर्राष्ट्रिय तटस्थ दिवस
- आजकल
- PROJECT JUNKIRI सानो कदम ठूलो परिवर्तन
- ज्योतिष र ज्योतिषिमा फरक
- आमा
- पहिलो भेट
- हजार छन्
- रुवाउने गर्छ
- तिमी को हौ ?
- Book Review: Being Billy
- Top Motivational Books at Hamro Mart
- विदेशमा रहेका नेपालीहरूको लागि २०८१ भाइटीकाको उत्तम साइत
- स्वागतमा
- भाइटीकाको उत्तम साइत
- सेतो जुत्ता
- कस्ले जलाउन
- SAIM Dashain Fest 2024 Lights Up Kathmandu with Culture, Music, and Celebration
- Top Tihar Gift Ideas To Make This Festival Extra Special
- तिमी विचार गर्नु है
- अँध्यारो कोठा
- पानको पात ले अल्झायो
- खरानी निस्कियो
- प्रिया
- ताल जस्तो
- उ
- सपना साकार बनाउँला
- उ संगको भेट ...धेरै पछि
- कसले बुझ्छ
- जस्तै छ
- किन ?
- के काम
- Book Review: Being Billy
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- 'मिसेस पूर्वेली आइकन'को ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
- सपना साकार
- बा दशैं आयो
- Book Review: George’s Marvelous Medicine
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- परदेश
- खोजि गर्दै छु
भदौ शुक्ल द्वादशी
वामन द्वादशी व्रत | प्रदोष व्रत
वामन पुजन मन्त्र
देवेश्वराय देवश्य, देव संभूति कारिणे। प्रभावे सर्व देवानां वामनाय नमो नमः।।जसले भगवान वामनको भक्ति र भक्तिपूर्वक आराधना गर्दछ, भगवान वामनले तिनीहरूलाई राजा बलिको संकटबाट देवताहरूलाई मुक्त गरे जस्तै सबै दुःखबाट मुक्त गर्नुहुन्छ। विधि अनुसार पूजा गर्नाले सुख, आनन्द र इच्छित फल प्राप्त हुन्छ।
वामन जयन्ती
भाद्र शुल्क पक्षको द्वादशीलाई वामन द्वादशी या वामन जयन्ती भन्ने गरिन्छ। धार्मिक ग्रन्थ अनुसार आजको शुभ तिथिमा भगवान् श्रीकृष्णले वामन अवतार लिनुभएको थियो। धर्तीमा अन्याय र अत्याचार बढ्दै गएपछि, भगवानले कुनै न कुनै अवतारमा आएर त्यो अत्याचार गर्ने सैतानको विनाश गरेको धेरै कथाहरू हामीले सुनेका छौ। भगवान् विष्णुले अरू अवतार जस्तै वामन अवतार पनि यस्तै शैतानी शक्तिको विनाश गर्न लिनुभएको थियो।
वामन अवतार
वामन अवतारलाई भगवान् विष्णुको एउटा महत्त्वपूर्ण अवतार मानिने गरिन्छ। एक जना अत्याचारी दैत्य राजा बलिले देवलोकसँग युद्ध गरेर देवताहरूलाई नै पराजित गर्न थालेपछि भगवान् इन्द्र विष्णु भगवान् समक्ष आफ्नो समस्या लिएर पुगेका थिए। त्यसपछि भगवान् इन्द्र मार्फत दैत्य राजा बलिको सबै अत्याचारको बारेमा बुझेपछि भगवान् विष्णुले आजको तिथिमा माता अदितिको गर्भबाट जन्म लिएर बलिको विनाश गर्ने आश्वासन दिएर पठाए। भगवान् इन्द्रलाई दिएको वचन पुरा गर्दै आज भाद्र शुल्क पक्षको द्वादशीको दिन माता अदितिको गर्भबाट भगवान् विष्णुको वामन अवतारको जन्म भएको हो।
त्यसपछि कश्यप ऋषिहरूसँग आफ्नो संस्कार सिकेका भगवान् वामनले महर्षि पुलहसँग यज्ञोपवीत, अगस्त्यसँग मृग चर्म, मरीचिसँग पलाश दण्ड, आंगिरस सँग वस्त्र, सूर्यसँग छत्र, भृगुसँग खड़ाऊं, आफ्नो गुरुसँग कमण्डलु,माता अदिति सँग कौपीन, सरस्वतीसँग रुद्राक्ष माला तथा कुबेरसँग भिक्षा पात्र लिएपछि आफ्नो पितासँग आज्ञा लिएर दैत्य राजा बलिलाई भेट्न गएका हुन्। त्यति बेला दैत्य राजा बलि नर्मदा नदिकै उत्तरी तटमा अश्वमेध यज्ञ गरिरहेका थिए।
वामन अवतार र राजा बलिको कथा
भगवान् वामन त्यहाँ एउटा जोगीको रुपधारण गरेर पुग्छन् र राजा बलिसँग भिक्षा माग्छन्। यज्ञ गरेर बसिरहेका बलिले वामन भगवान् त्यहाँ आउने बित्तिकै यज्ञको प्रकाश उज्यालो भएको देखेर अचम्म मान्दै वामन भगवानसँग आफूलाई चाहिएको भिक्षा माग्न अनुरोध गरे। राजा बलिले त्यस्तो अनुरोध गरेपछि, भगवान् वामनले वलीसँग ३ पाइला भूमि माग्दछन्। बलिले सहजै उनलाई ३ पाइला भूमि दिने वचन दिन्छन्। भगवान् वामनले पहिलो पाइलामा स्वर्ग अनि दोस्रो पाइलामा धर्ती नापेको देखेपछि तेस्रो पाइलाको लागि बलिले आफ्नो शिर अगाडी गर्छन् र वामन भगवानलाई आफ्नो मस्तिष्क नाप्न आग्रह गर्छन्। सबै थोक गुमाई सकेको बलिले त्यसरी आफ्नो शिर अगाडी राखेको कुराले भगवान् वामनलाई प्रसन्न पार्दछ अनि भगवान् वामनले बलि राजालाई पातालको राजा बनाएर पातालमा स्थान दिन्छन्।
त्यसैले पनि भगवान् इन्द्र र अन्य देवलोकलाई दैत्य राजा बलिबाट मुक्ति दिएकोमा भगवान् विष्णुको वामन अवतारको निक्कै महत्त्व रहेको पाइन्छ।
वामन द्वादशी मा व्रत बस्ने र हरिको सुमीरण गर्ने गरिन्छ । सबैलाई शुभकामना छ ।
प्रदोष व्रत
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
शिव गायत्री मंत्र
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: