आउँदा दिनहरु
-
६जेठ
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस २ दिन पछि
-
९जेठअपरा एकादशी व्रत ३ दिन पछि
-
१०जेठशनि प्रदोष व्रत ४ दिन पछि
-
११जेठसिथि चःह्रे ५ दिन पछि
-
१२जेठबटसावित्री व्रत/शनि जयन्ती ६ दिन पछि
-
१४जेठगोसाइकुण्ड स्नान आरम्भ ८ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ९ दिन पछि
-
१७जेठविश्व धुम्रपान रहित दिवस ११ दिन पछि
-
१८जेठसिथि नख:/विश्व बुवाआमा दिवस १२ दिन पछि
-
२०जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा १४ दिन पछि
-
२१जेठ
-
२२जेठ
-
२४जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) १८ दिन पछि
-
२५जेठप्रदोष व्रत १९ दिन पछि
-
२७जेठपूर्णिमा व्रत २१ दिन पछि
-
२८जेठज्यापुन्ही/कवीर जयन्ती २२ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस २३ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस २५ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस २७ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस २८ दिन पछि
-
४असारगोरखकाली पूजा २९ दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ३१ दिन पछि
-
७असार
-
८असारयोगिनी एकादशी व्रत (वैष्णवहरूको) ३३ दिन पछि
-
९असार
-
११असारभूमी पूजा ३६ दिन पछि
-
१२असार
-
१५असारदहीचिउरा खाने दिन/राष्ट्रिय धान दिवस ४० दिन पछि
-
१८असारविश्व खेलकुद पत्रकार दिवस ४३ दिन पछि
-
१९असारगोरखकाली पूजा ४४ दिन पछि
-
२१असारअन्तर्राष्ट्रिय सहकारी दिवस ४६ दिन पछि
-
२२असार
-
२४असारप्रदोष व्रत ४९ दिन पछि
-
२६असार
-
२७असारविश्व जनसंख्या दिवस ५२ दिन पछि
-
२९असारभानु जयन्ती ५४ दिन पछि
-
३१असारबीतक कथा प्रारम्भ/विश्व युवा दक्षता दिवस ५६ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
साहित्य / ब्लग
- Bata Sabitri Vrata | Shani Jayanti
- बटसावित्री व्रत | शनि जयन्ती
- Sithi Cha: Hre
- सिथि चःह्रे
- Shani Pradosh Vrata
- शनि प्रदोष व्रत
- Apara Ekadashi Vrata
- अपरा एकादशी व्रत
- International Day for Biological Diversity
- अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- Bhaumashtami Vrata | Gorakhkali Puja
- तिमी कठोर भैदिएर
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
असोज कृष्ण चतुर्थी
चतुर्थी श्राद्ध | विश्व अल्जाइमर्स दिवस | विश्व शान्ति दिवस

चतुर्थी श्राद्ध
पितृ गायत्री मंत्र
देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।।
यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो।
सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् । पितृहरूको आर्सीवाद कायम रहोस्, सदिच्छा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवङ्गत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्न कालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्ड दान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्ड दान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।
वैदिक सनातन संस्कारमा सामान्यतया पितृ कर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको सुरुवातसँगै हरेक परिवार मा शान्ति, खुसीयाली कायम भइरहोस्, पितृहरूको आशिष् सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको वैकुण्ठ वास होस् ।
चतुर्थी श्राद्ध तिथिमा बैकुण्ठवास हुनुभएका पितृहरूको मोक्षको कामना ।
विश्व अल्जाइमर्स दिवस
पृष्ठभूमि
अल्जाइमर्स रोग पत्ता लगाउन धेरै छिटो या ढिलो हुँदैन, यसको निदान र उपचार सुरु गरौँ भन्ने प्रोत्साहन हो ।सन् २०२४ को नारा Know Dementia, Know Alzheimer's.यस वर्षको विषयवस्तु र नारा जसको अर्थ डिमेन्सिया र अल्जाइमरलाई जानौं भन्ने हुन्छ । यस नारा एकदमै उपयुक्त छ, किनकि यो दिन यी विषयमा सचेतना जगाउन र यी अवस्थाहरूको उचित बुझाइ निर्माण गर्न विश्व समुदाय माझ अझ सान्दर्भिक भएको छ।
अल्जाइमर कस्तो रोग हो ?
एउटा अनौठो रोगका बारेमा आज चर्चा गर्न चाह्यौँ आज विश्व अल्जाइमर दिवसको प्रसङ्गमा । अल्जाइमर एक प्रकारको डिमेन्सिया हो जसले व्यक्तिको प्राकृतिक स्मरण शक्ति, व्यवहार अनि अभिव्यक्तिलाई असर गर्दछ । यो स्नायूप्रणालीको एउटा रोग हो, शुरुवात कालमा संवेगात्मक अनि व्यहारात्मक परिवर्तनका रूपमा अल्जाइमरका लक्षणहरू देखिन्छ अनि पछि गएर अल्जाइमरले स्मरण शक्तिमा पूर्णतः ह्राससम्मको अवस्था निम्त्याउँदछ ।
यसका कारक तत्त्वहरूमा ७० प्रतिशत वंशाणुगत हुन्छ भने अन्य कारणहरूमा हाइपर टेन्सन, टाउकोमा गहिरो चोटहरू र डिप्रेसनलाई पनि मानिन्छ । अत्यन्त व्यस्त जीवनशैली र आफ्नोलागि समयको अभाव, तनाव, मोटोपन अनि शारीरिक व्यायामको कमी जस्ता कारणहरूले पनि अल्जाइमर को जोखिम बढाउँदछ ।
एकफेर अल्जाइमर भइसकेको मान्छेलाई ओखती गरेर सामान्य रूपमा दीर्घकालीन फर्काई असम्भव प्राय हुन्छ, अल्जाइमर रोग विरुद्ध लड्न हामी सबैले जनचेतना अनि जीवनशैलीमा केही सुधार गर्न जरुरी देखिन्छ । दैनिक व्यायाम, सन्तुलित भोजन, सामान्य जीवनशैली, जीवनबाट सन्तुलित अपेक्षा अनि दैनिक योगाभ्यास गर्नाले अल्जाइमर वाट हामी जोगिन सक्छौँ । बुढेसकालमा मात्र अल्जाइमर हुने भनेर हामीमध्ये कसैले बुझेका रहेछौँ भनेँ त्यो पूर्णतः सत्य नहुन सक्दछ ।
फिल्म र कथामा मात्र देखे पढेको यस्ता रोगहरू हाम्रो हेल्चेक्राईका कारणले आफ्नै जीवनमा पनि आउन सक्दछ । सन् २०१५ को अध्ययन अनुसार विश्वभरि करिब ३ करोड अल्जाइमरका रोगीहरू रहेका छन्, अहिले यसको सङ्ख्या झन् बढेको हुनसक्छ तर यसबारे नयाँ अध्ययन प्रतिवेदन भने आइसकेको छैन । विश्व अल्जाइमर दिवस यस्तै कुराहरूमा जनचेतना बढाउने हेतुले हरेक वर्षको सेप्टेम्बर २१ तारिखमा मनाइन्छ । सेप्टेम्बर महिनालाई अल्जाइमर विरुद्धको महिनाका रूपमा मनाउने चलन पनि छ । यस रोग प्रति सबै जना सचेत रहौँ ।
विश्व शान्ति दिवस
पृष्ठभूमि
सन् २०१६ को संयूक्त राष्ट्र संघको साधारण सभाले २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवसका रुपमा मनाउने घोषणा गरेको हो।१५ सेप्टेम्बर २०१७ को दिन संयूक्त राष्ट्रसंघको शान्तिबाटिकाबाट बजाइएको बिगूलले विश्व शान्तिको शंखनाद गरेको छ । त्यो शंखनाद सिरिया, अफगानिस्तान, लिविया हुँदै विश्वका हरेक कुना कन्दरामा पुगोस् । सगरमाथाको शिखरदेखि मृत सागरको तहसम्म शान्तिको लहर फैलियोस् ।
बिगतका वर्षहरुका शान्ति केवल राजनैतिक र दार्शनिक शव्दावलिका रुपमा प्रयोग भएको पाइन्छ, कहिँ धर्महरुबिच त कहिँ मर्महरुबिच आततायी रुपमा शान्तिलाई निर्मम निमोठिएको छ । विश्व यूद्धको अवधिलार्इ नरकंकालको माला लगाइदिएका शाषकहरुले आज प्रथम विश्वयूद्धको १०० भन्दा बढि वर्ष पुरा हुँदासम्म बिभिन्न श्रृंखला अनि अनेक नाममा दोब्बर हाराहारीमा मान्छे मारिसकेका छन् । स्मरणीय रहोस्, शान्ति गौतमबुद्धको वचन मात्र हैन सबैको दायित्व पनि हो । हृदयमा सदाचार लिएर पाइला चालौं, आत्मियता अनि माफीको पथमा हिँडौ । आजका पुस्तालाई विश्वबन्धुत्वको पाठ सिकाउन जरुरी छ ।
सन् २०२४ को नारा
2024 Global Peace Day Theme: Cultivating a Culture of Peace.शान्तिप्रति हाम्रो कदम र महत्वाकांक्षा का साथ शान्तिको संस्कार भन्ने अर्थ लाग्दछ ।
विश्व शान्ति दिवसमा बुद्धको देशबाट विश्व समूदायलार्इ शुभकामना !
नेपालको पोखरामा रहेको विश्व शान्ति स्तूपामा आज विश्व शान्तिको कामना गर्दै दिप प्रज्जवलन गरिनेछ, यस दिन बिहान सगरमाथा पारीबाट उक्लिएको घामले सदासर्वदा शान्तिको राप विश्वलाई दिइरहोस् ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: