आउँदा दिनहरु
-
१८असोज
-
१९असोजविश्व शिक्षक दिवस भोलि
-
२०असोजकोजाग्रत व्रत/पूर्णिमा व्रत २ दिन पछि
-
२१असोजकार्तिक स्नान ३ दिन पछि
-
२३असोजविश्व हुलाक दिवस/विश्व दृष्टि दिवस ५ दिन पछि
-
२४असोजविश्व मानसिक स्वास्थ्य दिवस ६ दिन पछि
-
२५असोजगैर आवासीय नेपाली दिवस ७ दिन पछि
-
२७असोज
-
२८असोजभाैमाष्टमी व्रत/गोरखकाली पूजा/राधाष्टमी व्रत १० दिन पछि
-
२९असोज
-
३०असोजविश्व खाद्य दिवस १२ दिन पछि
-
३१असोज
-
१कार्तिक
-
२कार्तिककाग तिहार/धनवन्तरी जयन्ती १५ दिन पछि
-
३कार्तिक
-
४कार्तिकतिहार विदा १७ दिन पछि
-
५कार्तिक
-
६कार्तिकभाइटीका/किजा पूजा १९ दिन पछि
-
७कार्तिक
-
१०कार्तिकछठ पर्व २३ दिन पछि
-
१२कार्तिकबुधाष्टमी व्रत/गोरखकाली पूजा/गोपाष्टमी २५ दिन पछि
-
१३कार्तिककुष्मान्ड नवमी व्रत २६ दिन पछि
-
१४कार्तिकविश्व शहरीकरण दिवस २७ दिन पछि
-
१५कार्तिकहरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह) २८ दिन पछि
-
१७कार्तिकसोम प्रदोष व्रत ३० दिन पछि
-
१९कार्तिक
-
२२कार्तिकविश्व रेडियोग्राफी दिवस ३५ दिन पछि
-
२३कार्तिकविश्व स्वतन्त्रता दिवस ३६ दिन पछि
-
२४कार्तिकशान्ति र विकासको लागि विश्व विज्ञान दिवस ३७ दिन पछि
-
२५कार्तिक
-
२६कार्तिक
-
२८कार्तिक
-
२९कार्तिकउत्पतिका एकादशी व्रत ४२ दिन पछि
-
३०कार्तिकअन्तर्राष्ट्रिय सहनशीलता दिवस ४३ दिन पछि
-
१मंसिर
-
३मंसिर
-
४मंसिरविश्व बाल दिवस/विश्व दर्शनशास्त्र दिवस ४७ दिन पछि
-
५मंसिरविश्व टेलिभिजन दिवस ४८ दिन पछि
-
९मंसिर
-
१२मंसिरगोरखकाली पूजा ५५ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Hamro Patro Jyotish IVI am certified jyotish of Hamro Patro
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
असार कृष्ण तृतिया
विश्व रक्तदाता दिवस
विशेष अडियो सामग्री
केही कुराहरू त्यस्ता हुन्छन्, जुन पैसा तिरेर किन्न सकिँदैनन्, पसलमा पाइँदैनन्, र समयमै नपाउँदा मान्छेको जीवन नै जोखिममा पर्न सक्छ। यस्तै कुरामध्ये एक हो—रगत।रगत हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण तत्वमध्ये एक हो। यो नशा–नशामा बहिरहेको हुन्छ, प्रत्येक तन्तुमा अति आवश्यक तत्वहरू पुर्याइरहेको हुन्छ, शरीरको तापक्रम सन्तुलनमा राखिरहेको हुन्छ, र हाम्रो जीवनको रक्षा गरिरहेको हुन्छ।दुर्घटना, शल्यक्रिया वा अन्य आकस्मिक अवस्थामा रगतको आवश्यकता पर्न सक्छ। त्यस्तो बेला रगतको विकल्प केही हुँदैन। आजको यथार्थ यही हो कि हामीमध्ये कोही पनि पूर्णतः सुरक्षित छैनौं—हिजोको सुरक्षित अवस्थाले भोलिको ग्यारेन्टी दिँदैन। कुनै पनि समय, हामी आफैँ वा हाम्रा आफन्तजनलाई रगत आवश्यक पर्न सक्छ।त्यसैले, रक्तदान गर्नु केवल सामाजिक उत्तरदायित्व होइन, यो अरूको जीवन जोगाउने पुण्य कार्य पनि हो। समयमै रगत दिने हाम्रो सानो कदमले कसैको जीवन बच्न सक्छ।

पृष्ठभूमि
मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष १४ जुन मा रक्तदाता दिवस मनाइन्छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको इतिहास छ । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम सहित रक्तदानको महत्त्वबारे जानकारी दिने खालका रयाली, कोणसभा, प्रभात फेरी लगायत चेतनामूलक कार्यक्रमहरू आयोजना गरिंदै आएको छ । रगतको महत्त्व बुझाउँदै आवश्यकताबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरूको योगदानप्रति कृतज्ञता स्वरूप एक नायक अभियानका रूपमा यो दिवस मनाउने गरिन्छ । रक्तदानको आवश्यकताबारे जागरूकता बढाउन यो दिवस मनाइन्छ । यस दिवसले नयाँ रक्तदाताका रूपमा युवाहरूलाई उत्प्रेरित गर्न एवं नियमित रक्तदाताहरूलाई सम्मान गर्न स्वयंसेवी भावना बढाउँदछ । रगतको आवश्यकतालाई परिपूर्ति गर्ने रक्तदाताहरुको कदर स्वरूप नेपालमा पनि विसं २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो ।
वर्ष २०२५ को रक्तदाता दिवसको नारा “Give blood, give hope: together we save lives,”
रक्तदान सम्बन्धी सामान्य जानकारी
मानव रक्तसमुह ८ प्रकारका हुन्छन् र आफ्ना रगत समूह अनुसारका मेल खाने समूहहरूका रगत उनीहरूमा चढाइन्छ । यसरी रगत दिन या चढाउन अगावै दाताहरूको रगतमा कुनै सङ्क्रमण छ या छैन भनेर जाँच गरिन्छ । यसरी दाताहरूलाई उनीहरूको मेडिकल इतिहास र स्वास्थ्यका बारेमा जानकारी लिइन्छ ।
सामान्यतया एक पटक रक्तदान गरेर अर्को पटक रक्तदान गर्नुका बिचमा ३ महिनाको फरक राख्ने चलन छ । रक्तदानको कुरा गरिरहँदा आखिर रक्तदान गर्नका लागी के के कुरा हुन पर्दछ भन्ने जिज्ञासा हामीलाई लागेको हुन सक्दछ भने हामी मध्य कतिपयलाई यी कुराहरू पहिल्यै थाहा पनि छ होला । रक्तदान गर्न कालागि सामान्यतया ५० केजी तौल भएको कम्तीमा पनि १८ वर्ष र बढीमा ६० वर्षको सीमा तोकिएको छ । यस्ता रक्तदाताका सीमाहरू देश अनुसार फरक पनि हुन सक्दछन् ।
रक्तदान नै जीवनदान हो ।

नेपालमा पनि पछिल्ला समयमा रक्तदानका लागी स्वयम सेवी संस्थाहरू र सञ्जालहरू बढ्दै गएका छन् । आज हाम्रो पात्रो ती सबै संस्था र सञ्जालहरूलाई पनि सम्झना गर्न चाहन्छ, यूथ फर ब्लड, ब्लड पाल, हेल्थी सिटीजन नेपाल, रेड क्रस लगायत थुप्रै संस्था अनि सञ्जालहरूको रक्तदानलाई सहज पार्ने र जनचेतना फैलाउने कार्य वास्तवमै तारिफयोग्य छ । हामी मध्य केही सुई सँग डराउने या घोच्नुपर्ने भएकाले रक्तदान गर्न डराउँदछौ जुन अत्यन्त हास्यास्पद कुरा हो । रक्तदान अत्यन्तै सरल र सामान्य कुरा हो, जीवनको दान गर्न पाउनु भन्दा गर्वको कुरा के हुन सक्छ र तपाईँको आफ्नै भाइ या बहिनी या परिवारको सदस्यको ज्यान जोगाउनलाई रगत चाहिएमा के तपाई रक्तदान नगरी बस्नुहुन्छ रु त्यस्तै धेरै दाजुभाइ दिदीबवहिनीहरुलाई रगतको अभाव र आवश्यकता परिरहेको हुन्छ, रक्तदाताहरू वास्तवमै जीवनदाता हुन्, रक्तदान गर्न पछि नपरौँ ।रगत अभाव मुक्त नेपाल बनाउन सबै जना एकजुट हुन जरुरी छ । १८ वर्ष कट्नुभएका तपाईहामी सबैलाई एउटा प्रश्न छाडेर जान्छौ ?
के रक्तदान गर्नुभएको छ त ? जय होस्
नेपाल गौरव यात्रा

नेपाल गौरव यात्रा
विशेष अडियो सामग्री
विश्वभरी ईश्वी संवत्को जून महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइन्छ । २०औँ शताब्दीको ६० औँ दशकमा भएको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरिएको थियो । यस महिनामा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू सम्बन्धी विश्वव्यापी विभिन्न कार्यक्रमहरू सञ्चालन हुने गर्दछ ।यसै महिनाको अवशरमा मनाइने एक उत्सव गौरव यात्रा (प्राइड परेड) हो । यो एउटा उत्सवजनक र्यालि हो ।
हाम्रो समाजमा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अस्तित्व तथा पहिचानलाई लज्जाको विषयका रूपमा लिइन्छ । यसलाई अनेकौँ लाञ्छित तथा घृणित दृष्टिकोणले हेरिन्छ । समाजले यसरी लज्जित तुल्याउने गरेको हुनाले आफ्नो पहिचान लज्जाको विषय नभएको सन्देश स्वरूप गौरव भन्ने शब्द प्रयोग हुन थालेको हो ।
नेपालमा २०७६ साल देखि गौरव यात्रा मनाउन थालिएको हो । नेपालमा कुनै छुट्टै मितिमा गौरव दिवस (प्राइड डे) अस्तित्वमा नरहेकाले सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू सम्बन्धीका सार्वजनिक कार्यक्रम तथा उपस्थिति बृद्धि हुने हेतुले गौरव यात्रा मनाउन थालिएको हो ।
स्टोनवाल विद्रोहको ५० औँ स्मरण दिवसको भोलीपल्ट नेपालमा पहिलो पटक गौरव यात्राको आयोजना भएको थियो । त्यसपछी प्रत्येक वर्ष जून महिनाको दोस्रो शनिबारका दिन नेपालमा गौरव यात्रा आयोजना गर्ने निर्णय भयो । २०७७ र २०८७ सालमा कोभिड-१९ विश्वमहामारीका कारण अनलाइन माध्यमबाट गौरव यात्राको आयोजना भएको थियो । २०७९ सालमा हामीले पुनः दोस्रो पटक भौतिक उपस्थितिमा गौरव यात्रा मनायौँ । यसपाली यो सातौँ पटकको गौरव यात्रा हो ।
नेपालमा गौरव यात्राको आयोजना क्वयेर युथ ग्रुप (Queer Youth Group) ले गर्दै आएको छ । क्वयेर युथ ग्रुप मुनाफा वितरण नगर्ने कम्पनी हो । यो कम्पनि सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकारका निम्ति कार्यरत छ । गौरव यात्राको सुरुवात देखि क्वयेर राइट्स् कलेक्टिभ (Queer Rights Collective) को साथ थियो । यो एउटा फुक्का संजाल हो । २०७७ देखि क्याम्पेन फर चेन्ज (Campaign for Change) पनि जोडिन पुगेको छ । यस संस्थाले अन्तरलिङ्गी व्यक्तिहरूको हक अधिकारका निम्ति काम गर्दछ ।

यस गौरव यात्राको पूरा नाम नेपाल सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरूको गौरव यात्रा हो । छोटकरीमा नेपाल गौरव यात्रा भन्ने गरेका छौँ । सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरू भन्नाले यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका आधारमा सिमान्तकृत वर्ग हो । यौन विशेषता (Sex Characteristics) का आधारमा सिमान्तकृत अन्तरलिङ्गी व्यक्ति (Intersex persons); लैङ्गिक पहिचान (Gender identity) का आधारमा सिमान्तकृत पारलैङ्गिक महिला (Trans woman) तथा पारलैङ्गिक पुरुष (Trans man) अर्थात् पारलैङ्गिक व्यक्ति (Transgender person) तथा गैर-द्वयसांखिक व्यक्ति (Non-binary person); एवं यौन अभिमुखिकरण (Sexual orientation) का आधारमा सिमान्तकृत समयौनिक (Homosexual), द्वियौनिक (Bisexual), सर्वयौनिक (Pansexual), अयौनिक (Asexual) लगायतका समूहहरूलाई बुझाउँदछ। सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरूलाई एकमुष्ट क्वयेर (Queer) पनि भन्ने गरिन्छ । नेपालको कानूनी क्षेत्रमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक पनि भन्ने गरिएको छ ।
यस वर्ष कार्यक्रम मिति नेपाल संवत् ११४५ तछला २८ तदनुसार विक्रम संवत् २०८२ जेठ ३१ गते दिउँसो १ बजे देखि बेलुकी ७ बजेसम्म आयोजना हुँदैछ । कार्यक्रमको योजना अनुसार दिउँसो १ बजे देखि २ बजेसम्म भृकुटी मण्डप अगाडि भेला हुनेछौँ । २ बजे र्याली सुरु हुनेछ । भृकुटी मण्डपबाट र्याली निस्किएर दाहिने मोडिँदै प्रदर्शनी मार्ग जानेछ । त्यसपछि बायाँ मोडिएर पुतलीसडक तर्फ लाग्नेछ । पुतलीसडक मार्ग हुँदै हत्तीसार तर्फ अगाडि बढ्नेछ । हत्तीसार पुगेपछि दाहिने मोडिएर विश्वज्योती हल अगाडि हुँदै नारायणहिटी मार्ग पुग्नेछ । त्यसपछि नारायणहिटी मार्गबाट नागपोखरीको बाटो हुँदै नक्सालतर्फ लागी नारायण चौरमा पुगी र्याली समापन हुनेछ । नारायण चौरमा ३ बजे देखि साँझ ७ बजेसम्म मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा गायन, नृत्य, कविता वाचन लगायत विभिन्न प्रकारका प्रस्तुतीहरू रहनेछन्।

Liked by: