आउँदा दिनहरु
-
१८असार
-
२०असारअन्तर्राष्ट्रिय सहकारी दिवस ३ दिन पछि
-
२३असारगोरखकाली पूजा ६ दिन पछि
-
२४असारबुधाष्टमी व्रत ७ दिन पछि
-
२६असारयोगिनी एकादशी व्रत (स्मार्तहरूको) ९ दिन पछि
-
२७असार
-
२८असारप्रदोष व्रत ११ दिन पछि
-
२९असारभानु जयन्ती १२ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस १४ दिन पछि
-
१साउन
-
५साउनसूर्य पूजा २० दिन पछि
-
६साउनबुधाष्टमी व्रत/गोरखकाली पूजा २१ दिन पछि
-
९साउन
-
१०साउनप्रदोष व्रत २५ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस २७ दिन पछि
-
१३साउन
-
१४साउन
-
१५साउनखीर खाने दिन ३० दिन पछि
-
१६साउनविश्व स्तनपान सप्ताह प्रारम्भ ३१ दिन पछि
-
१८साउनबीतक कथा प्रारम्भ ३३ दिन पछि
-
२१साउनगोरखकाली पूजा ३६ दिन पछि
-
२३साउनराष्ट्रिय भू संरक्षण दिवस ३८ दिन पछि
-
२४साउन
-
२५साउनसोम प्रदोष व्रत ४० दिन पछि
-
२६साउनगथांमुगः चःह्रे ४१ दिन पछि
-
२७साउनअन्तर्राष्ट्रिय युवा दिवस ४२ दिन पछि
-
२८साउनगुंला पर्व आरम्भ/विश्व सुलेखन दिवस ४३ दिन पछि
-
३०साउनवराह जयन्ती ४५ दिन पछि
-
१भदौनाग पञ्चमी व्रत/सिंह संक्रान्ति ४७ दिन पछि
-
२भदौकल्कि जयन्ती ४८ दिन पछि
-
३भदौ
-
४भदौगोरखकाली पूजा ५० दिन पछि
-
७भदौपुत्रदा एकादशी व्रत ५३ दिन पछि
-
९भदौप्रदोष व्रत ५५ दिन पछि
-
१२भदौ
-
१३भदौ
-
१४भदौरोपाईं जात्रा/विश्व बेपत्ता विरुद्धको दिवस ६० दिन पछि
-
१५भदौराष्ट्रिय पुस्तकालय दिवस ६१ दिन पछि
-
१६भदौमंगलचौथी व्रत ६२ दिन पछि
-
१८भदौगौरा सप्तमी ६४ दिन पछि
ज्योतिषहरू
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
साउन शुक्ल अष्टमी
विश्व स्तनपान सप्ताह प्रारम्भ
विशेष अडियो सामग्री
विश्व स्तनपान सप्ताह प्रारम्भ
विश्व स्तनपान सप्ताह सन् १९९२ बाट मनाउन सुरु गरिएकोमा विभिन्न तथ्यांक अनुसार विश्व स्तनपान हप्ता १२० भन्दा बढी देशहरूले आयोजना गर्ने गरेको पाइन्छ। विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ विश्व स्तनपान सप्ताह लगायतका संस्थाहरू र अन्य सम्बन्धी संस्था र अभियानहरूको प्रत्यक्ष संलग्नतामा हरेक वर्ष विश्व स्तनपान सप्ताह विश्वभरि भव्यताका साथ आयोजना गरिन्छ ।
स्तनपान सप्ताहको उद्देश्य
जीवनको पहिलो ६ महिनाको लागि पूर्ण स्तनपानलाई बढवा दिने लक्ष्य लिएर आएको यस साताव्यापी उत्सवको उद्देश्य नयाँ आमाबुबाहरूको बिच जागरूकता पैदा गर्न र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु नै हो।
स्तनपान के हो ?
सामान्यतया शिशुलाई आफ्नै आमाको दूध चुसाउनु नै स्तनपान हो। नवजात शिशुको आधारभूत अधिकारका रूपमा लिइने स्तनपानलाई सुरुवाती या प्रारम्भिक अनि पूर्ण गरी दुई भागमा वर्गीकरण गर्न सकिन्छ ।
प्रारम्भिक स्तनपान
शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध ख्वाउन सुरु गर्नु नै प्रारम्भिक स्तनपान हो । यसो गर्नाले शिशुले दूध चुस्ने क्षमता प्राप्त गर्नुका साथै शिशुको शरीरमा ग्लुकोजको कमी हुनबाट पनि बचाउँछ। साथै बच्चा जन्मेदेखि केही दिनसम्म आउने पहेँलो प्रकारको बिगौती दूधमा रोगसँग लड्न सक्ने प्रतिरक्षा क्षमता धेरै हुने भएकोले बच्चालाई रोग लाग्नबाट समेत बचाउने हुँदा यसलाई शिशुको पहिलो प्राकृतिक खोप पनि भनिन्छ।
विश्व स्तनपान सप्ताह २०२५ को नारा “Prioritise Breastfeeding Create Sustainable Support Systems” कार्यस्थल, स्वास्थ्य सेवा केन्द्र र समुदायहरूमा दीर्घकालीन सहयोग प्रणालीहरू निर्माण गरेर स्तनपानलाई उच्च प्राथमिकतामा राख्छ। यसले आमा र बच्चा दुवैको राम्रो स्वास्थ्यको लागि विशेष र निरन्तर स्तनपान अभ्यास गर्न आमाहरूले निरन्तर मार्गदर्शन, सुरक्षा र प्रोत्साहन प्राप्त गर्ने वातावरण सिर्जना गर्न जोड दिन्छ।
पूर्ण स्तनपान
शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउनु नै पूर्ण स्तनपान हो। शिशुको लागि आवश्यक पर्ने पानी, मिनिरल, ग्लुकोज तथा अन्य भिटामिन र रोग प्रतिरक्षात्मक तत्त्व समेत आमाको दूधमा नै प्राप्त हुने भएकोले अन्य कुनै पनि किसिमको थप खाना ख्वाउन आवश्यक हुँदैन।
पूर्ण स्तनपानका फाइदाहरू
६ महिनासम्म स्तनपान गराउँदा शिशुहरूको शारीरिक र मानिस वृद्धि र विकासका लागि सहयोग पुग्दछ।पूर्ण स्तनपान गराएका बच्चाहरूको दिमागी क्षमता अन्य बच्चाभन्दा तीक्ष्ण हुने हुन्छ। सङ्क्रामक रोगबाट बच्ने र आर्थिक भार पनि नपर्ने तथा आमाको स्वास्थ्यमा समेत सकारात्मक फाइदा भएकोले स्तनपान अमृत समान हुन पुगेको छ।दीर्घकालीन रूपमा बच्चाको मृत्युदर घटाउन समेत स्तनपान को भूमिका रहेको छ। शिशु ६ महिना पुग्न साथ आमाको दूधका साथसाथै पोसिलो थप आहार ख्वाउन थाल्नु पर्दछ र कम्तीमा दुई वर्षसम्म थप आहारका साथ स्तनपान लाई पनि निरन्तरता दिनु पर्दछ।
राष्ट्रिय कोदो दिवस
राष्ट्रिय कोदो दिवस
विशेष अडियो सामग्री
कोदो हाम्रो परम्परागत, स्वास्थ्यवर्द्धक र पोषणयुक्त अन्नमध्ये एक हो, जसको उत्पादन पछिल्लो समय क्रमशः घट्दै गएको देखिन्छ। यही तथ्यलाई ध्यानमा राख्दै सरकारले कोदोको संरक्षण, प्रवर्द्धन तथा मूल्यवर्धन गर्नका लागि ‘राष्ट्रिय कोदो दिवस’ को औपचारिक मान्यता दिने निर्णय गरेको हो। अबदेखि हरेक वर्ष साउन १६ गतेलाई 'राष्ट्रिय कोदो दिवस' को रूपमा औपचारिक रूपमा मनाइने भएको छ। यो निर्णय हालै सम्पन्न मन्त्रिपरिषद् बैठकले गरेको हो।
नेपाल र भारतका पहाडी भेगहरूमा यो अन्न मुख्य खाद्य बालीको रूपमा उब्जाइन्छ। समुद्र सतहदेखि १८०० मिटर उचाइसम्म सजिलै खेती गर्न सकिने भएकाले यो अन्न पहाडी भेगमा निकै लोकप्रिय छ।
कोदोमा क्याल्सियम, फलाम र फस्फोरसजस्ता शरीरका लागि आवश्यक पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ। यसले पाचन प्रणालीलाई सुधार गर्छ र मधुमेह नियन्त्रणमा सहयोग पुर्याउँछ। कोदो पशुको दाना बनाउन पनि उपयोगी छ। उमारिएको कोदोबाट पौष्टिक पेय तयार पारिन्छ, जुन बच्चादेखि लिएर गर्भवती र वयस्कसम्म सबैका लागि लाभदायक हुन्छ।सिक्किममा पनि ‘कोदो’ र यसको परिकारहरू निकै लोकप्रिय छन्। त्यहाँ यसबाट छ्याङ वा जाँड जस्ता परम्परागत पेय बनाइन्छ भने पीठोले रोटी र ढिंडो पनि तयार पारिन्छ।
साउन १६ लाई 'राष्ट्रिय कोदो दिवस' घोषणा गर्नु केवल एक निर्णय होइन, यो हाम्रो परम्परागत कृषि प्रणाली, स्वास्थ्यप्रद जीवनशैली र स्वदेशी उत्पादनप्रतिको सम्मान पनि हो। यस्तो दिवसले कोदो खेतीप्रति जनचासो बढाउने, किसानहरूलाई प्रेरित गर्ने र नेपालको मौलिकता झल्काउने महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गर्न सकिन्छ।
गोरखकाली पूजा
गोरखकाली पूजा
विशेष अडियो सामग्री
बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।
यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।
यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको थियो । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।
गोरख सन्देश
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो ।
बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।
गोरखकाली पूजाको असीम स्नेह ।
आउँदा दिनहरु
-
१८असार
-
२०असारअन्तर्राष्ट्रिय सहकारी दिवस ३ दिन पछि
-
२३असारगोरखकाली पूजा ६ दिन पछि
-
२४असारबुधाष्टमी व्रत ७ दिन पछि
-
२६असारयोगिनी एकादशी व्रत (स्मार्तहरूको) ९ दिन पछि
-
२७असार
-
२८असारप्रदोष व्रत ११ दिन पछि
-
२९असारभानु जयन्ती १२ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस १४ दिन पछि
-
१साउन
-
५साउनसूर्य पूजा २० दिन पछि
-
६साउनबुधाष्टमी व्रत/गोरखकाली पूजा २१ दिन पछि
-
९साउन
-
१०साउनप्रदोष व्रत २५ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस २७ दिन पछि
-
१३साउन
-
१४साउन
-
१५साउनखीर खाने दिन ३० दिन पछि
-
१६साउनविश्व स्तनपान सप्ताह प्रारम्भ ३१ दिन पछि
-
१८साउनबीतक कथा प्रारम्भ ३३ दिन पछि
-
२१साउनगोरखकाली पूजा ३६ दिन पछि
-
२३साउनराष्ट्रिय भू संरक्षण दिवस ३८ दिन पछि
-
२४साउन
-
२५साउनसोम प्रदोष व्रत ४० दिन पछि
-
२६साउनगथांमुगः चःह्रे ४१ दिन पछि
-
२७साउनअन्तर्राष्ट्रिय युवा दिवस ४२ दिन पछि
-
२८साउनगुंला पर्व आरम्भ/विश्व सुलेखन दिवस ४३ दिन पछि
-
३०साउनवराह जयन्ती ४५ दिन पछि
-
१भदौनाग पञ्चमी व्रत/सिंह संक्रान्ति ४७ दिन पछि
-
२भदौकल्कि जयन्ती ४८ दिन पछि
-
३भदौ
-
४भदौगोरखकाली पूजा ५० दिन पछि
-
७भदौपुत्रदा एकादशी व्रत ५३ दिन पछि
-
९भदौप्रदोष व्रत ५५ दिन पछि
-
१२भदौ
-
१३भदौ
-
१४भदौरोपाईं जात्रा/विश्व बेपत्ता विरुद्धको दिवस ६० दिन पछि
-
१५भदौराष्ट्रिय पुस्तकालय दिवस ६१ दिन पछि
-
१६भदौमंगलचौथी व्रत ६२ दिन पछि
-
१८भदौगौरा सप्तमी ६४ दिन पछि
ज्योतिषहरू
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन