आउँदा दिनहरु
-
२८कार्तिक
-
२९कार्तिकउत्पतिका एकादशी व्रत २ दिन पछि
-
३०कार्तिकअन्तर्राष्ट्रिय सहनशीलता दिवस ३ दिन पछि
-
१मंसिर
-
३मंसिर
-
४मंसिरविश्व बाल दिवस/विश्व दर्शनशास्त्र दिवस ७ दिन पछि
-
५मंसिरविश्व टेलिभिजन दिवस ८ दिन पछि
-
९मंसिर
-
१२मंसिरगोरखकाली पूजा १५ दिन पछि
-
१५मंसिरमोक्षदा एकादशी/गीता जयन्ती/विश्व एड्स दिवस १८ दिन पछि
-
१६मंसिर
-
१७मंसिर
-
१८मंसिर
-
१९मंसिर
-
२१मंसिरअन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस २४ दिन पछि
-
२२मंसिरअन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस २५ दिन पछि
-
२३मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस २६ दिन पछि
-
२४मंसिरअन्तर्राष्ट्रिय मानव अधिकार दिवस २७ दिन पछि
-
२५मंसिरअन्तर्राष्ट्रिय पर्वत दिवस २८ दिन पछि
-
२६मंसिरगोरखकाली पूजा/अन्तर्राष्ट्रिय तटस्थ दिवस २९ दिन पछि
-
२९मंसिरसफला एकादशी व्रत ३२ दिन पछि
-
१पुषधनु संक्रान्ति ३३ दिन पछि
-
२पुषप्रदोष व्रत ३४ दिन पछि
-
३पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस ३५ दिन पछि
-
५पुषतोल ल्होसार ३७ दिन पछि
-
६पुषविश्व ध्यान दिवस ३८ दिन पछि
-
१०पुषक्रिसमस-डे ४२ दिन पछि
-
१३पुषगोरखकाली पूजा ४५ दिन पछि
-
१५पुष
-
१७पुष
-
१९पुष
-
२१पुषगुरु गोबिन्द सिंह जयन्ती ५३ दिन पछि
-
२३पुषअरनिको स्मृति दिवस ५५ दिन पछि
-
२४पुषनेपाल ज्योतिष परिषद स्थापना दिवस ५६ दिन पछि
-
२७पुष
-
२९पुषराष्ट्रिय भाक्का दिवस ६१ दिन पछि
-
३०पुषषट्तिला एकादशी ६२ दिन पछि
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस/प्रदोष व्रत ६४ दिन पछि
-
५माघसोनाम ल्होसार/श्रीबल्लभ जयन्ती ६७ दिन पछि
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Hamro Patro Jyotish IVI am certified jyotish of Hamro Patro
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
गथांमुगः चःह्रे
विशेष अडियो सामग्री
गथांमुगः चःह्रे
नेवा: शब्द गथांमुगः अपभ्रंश हुँदै नेपालीमा गथांमुगः चःह्रे भएको हो । वर्ष भरिका चर्तुदशीहरू मध्ये यो चतुर्दशीको महत्त्व निकै फरक, अनि व्यवहारिक छ । किन भने यस चतुर्दशी धर्मभन्दा अलिक पर छ र यस एकादशीबारे अनेक कथाहरू बुनिएको पाइन्छ ।
भूतको अस्तित्व र गथांमुगः चःह्रे
विश्वभरिका सबै समाजले भूतको अस्तित्वलाई आआफ्नो हिसाबले स्वीकारेकै छन् । भूतलाई नकारात्मक ऊर्जाका रूपमा दिइन्छ र यस्ता नकारात्मक ऊर्जाहरूलाई तन्त्र साधनाको माध्यमवाट वशमा ल्याउने समाजको हितमा उपयोग गर्न सकिने सन्देश गथांमुगः चःह्रे ले शदियौं देखि दिँदै आएको छ ।
काठमाडौँ उपत्यकामा अनेक कथा किस्साहरू भए जस मध्य धेरै किस्साहरू भूतसङ सम्बन्ध राख्ने पनि छन् । रोपाइँका बेला भूतहरूलाई प्रयोग गरेर खेतालामा लगाउने देखि ख्याकका डरलाग्दा किस्साहरू सम्म आज पनि काठमाडौँका गल्लीहरूमा सुन्ने गरिन्छ । औपचारिक रूपमा अक्षय तृतीयामा डाकिने यता भूतहरू रोपाइँ अवधिभर चलायमान हुन्थे भन्ने किस्सा छ । यसरी सोझै भूतहरू नै प्रकट भएर रोपाइँ गर्नेभन्दा पनि मानिसहरूमा भूत छिरेर असाधारण कार्य क्षमता उत्पन्न गराउने गर्द छ। अनि रोपाई पनि यस्ता भूतहरूलाई समाजमा नै राख्न सही नहुने भएकाले श्रावण कृष्ण चर्तुदशीमा भूतको प्रतिकृतिका रूपमा गथांमुगः चःह्रे बनाई बिदाइ गर्ने चलन छ ।
यस दिनबाट औपचारिक रूपमा उपत्यकामा जात्राको सुरुवात भएको मानिन्छ । यो चतुर्दशीलाई धातु दिनको रूपमा पनि लिइन्छ । यो दिन बाटा–बाटामा राक्षस या प्रेत आत्माका लागि भनी पात या बोहोता, दुना टपरीमा पाकेका भात अनि खानेकुरा राखिन्छ । मुख्यतया दोबाटामा यस्ता खानेकुरा राखिन्छ । यस्ता खानेकुरा राख्नाले र पूजा अर्चना गर्नाले भूतप्रेत, पिशाच लगायत हावा, आगो अनि विभिन्न तन्त्र मन्त्रको साध्यबाट समेत जोगिन्छ विश्वास गरिन्छ।
तन्त्र साधना र गथांमुगः चःह्रे चतुर्दशी
विशेषतः काठमाडौँमा प्राचीन कालबाटै तन्त्र मन्त्रमा पारङ्गत साधु र साधकहरू रहेका कुरा इन्द्रजात्रामा स्वर्गमा राजा इन्द्रलाई समेत बन्दी बनाएको किंवदन्ती छ । तन्त्र मन्त्र र भूतप्रेतबाट बच्न गथांमुगः चःह्रे लाई विशेष दिनका रूपमा लिइन्छ । गथांमुगः चःह्रे मा घण्टाकर्ण भन्ने भीमकाय राक्षसको मृत्युलाई पनि सम्झना गरिन्छ । उक्त राक्षसको मृत्युपछि धेरै जना त्रास र भयबाट मुक्त भएको सम्झना गरिन्छ । घण्टाकर्णलाई सनातन धर्ममा भने भगवान् शिवका उद्दण्ड भक्तका रूपमा लिइन्छ भने बौद्ध धर्ममा भैरवको दूतका रूपमा पनि लिइन्छ ।
घण्टाकर्ण को कथा
घण्टाकर्ण भन्नाले ठुलो ठुलो कान भएको डरलाग्दो भन्ने बुझिन्छ । घण्टाकर्ण लयागत अन्य थुप्रै राक्षस र प्रेतहरूका प्रतिमालाई ठाडो पारेर घुमाउने चलन छ । यसो गर्दा एक जना सम्पूर्ण रूपमा नीलो वस्त्र लगाएको पुरुषले घर–घरमा दान–दक्षिणा माग्ने चलन छ । अन्त्यमा यस्ता प्रतिमाहरूलाई खोलामा लगेर बगाइन्छ या आगोमा बालेर जलाइन्छ । यसरी सेलाउँदा उक्त नीलो वस्त्र धारी पुरुष प्रतिमाहरूमाथि बस्ने चलन छ । यस अर्थमा गथांमुगः चःह्रे नराम्रो शक्तिमाथि मानवताको जीतका रूपमा लिन सकिन्छ ।
आज के के गरिन्छ?
यस दिनमा मानिसहरूले गथांमुगः चःह्रे को औँठीका रूपमा धातुको औँठी लगाउने चलन छ । सम्पूर्ण रूपमा नराम्रा तत्त्व र दुर्भाग्यबाट समेत गथांमुगः चःह्रे को औँठीले सुरक्षा दिने जनविश्वास छ । भूतलाई भगाउन मूल ढोकामा तीन वटा किल्ला ठोक्ने चलन गथांमुगः चःह्रे को एउटा सम्झन लायक अर्को चलन हो । पुराना ढोकाहरूमा त वर्षौँदेखिका गथांमुगः चःह्रे को किल्लाहरूले निकै दुलो पारिसकेका हुन्छन् । बच्चाहरूले भने बाँस र पात–पतिङ्गरले घण्टाकर्णको पुतला बनाएर बटुवाहरूसँग दान लिने चलन पनि छ । यदि कसैले यसरी दान दिन नमानेमा राक्षसको नाति भनी कराउने चलन पनि अचम्मको र रमाइलो छ ।
लाखे नाचको सुरुवात
गथांमुगः चःह्रे बाट लाखे नाच पनि सुरुवात हुन्छ । लाखे नाच एक महिनासम्म चल्छ । प्राचीन कालमा पानी या सर सफाइका कारणले सामान्य पेट दुख्ने या बान्ता हुने समस्या हुँदा पनि ज्ञान या सूचनाको अभावमा मानिसहरूले भूतप्रेत या पिशाचलाई दोष दिने कारणले पनि हुन सक्छ कि हाम्रो संस्कारमा भगवान् र भूत दुवैले उत्तिकै आकर्षण पाएका छन् । आधुनिक चिकित्सा पद्धतिको विकाससँगै रोग व्याधिहरूलाई ओखती मूलले ठिक पार्ने क्रम त सुरु भयो, तर हाम्रो संस्कारभित्र घुसेका यी चलन परम्पराका रूपमा हामीसँगै आएको छ र आइरहोस् ।
आउँदा दिनहरु
-
२८कार्तिक
-
२९कार्तिकउत्पतिका एकादशी व्रत २ दिन पछि
-
३०कार्तिकअन्तर्राष्ट्रिय सहनशीलता दिवस ३ दिन पछि
-
१मंसिर
-
३मंसिर
-
४मंसिरविश्व बाल दिवस/विश्व दर्शनशास्त्र दिवस ७ दिन पछि
-
५मंसिरविश्व टेलिभिजन दिवस ८ दिन पछि
-
९मंसिर
-
१२मंसिरगोरखकाली पूजा १५ दिन पछि
-
१५मंसिरमोक्षदा एकादशी/गीता जयन्ती/विश्व एड्स दिवस १८ दिन पछि
-
१६मंसिर
-
१७मंसिर
-
१८मंसिर
-
१९मंसिर
-
२१मंसिरअन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस २४ दिन पछि
-
२२मंसिरअन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस २५ दिन पछि
-
२३मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस २६ दिन पछि
-
२४मंसिरअन्तर्राष्ट्रिय मानव अधिकार दिवस २७ दिन पछि
-
२५मंसिरअन्तर्राष्ट्रिय पर्वत दिवस २८ दिन पछि
-
२६मंसिरगोरखकाली पूजा/अन्तर्राष्ट्रिय तटस्थ दिवस २९ दिन पछि
-
२९मंसिरसफला एकादशी व्रत ३२ दिन पछि
-
१पुषधनु संक्रान्ति ३३ दिन पछि
-
२पुषप्रदोष व्रत ३४ दिन पछि
-
३पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस ३५ दिन पछि
-
५पुषतोल ल्होसार ३७ दिन पछि
-
६पुषविश्व ध्यान दिवस ३८ दिन पछि
-
१०पुषक्रिसमस-डे ४२ दिन पछि
-
१३पुषगोरखकाली पूजा ४५ दिन पछि
-
१५पुष
-
१७पुष
-
१९पुष
-
२१पुषगुरु गोबिन्द सिंह जयन्ती ५३ दिन पछि
-
२३पुषअरनिको स्मृति दिवस ५५ दिन पछि
-
२४पुषनेपाल ज्योतिष परिषद स्थापना दिवस ५६ दिन पछि
-
२७पुष
-
२९पुषराष्ट्रिय भाक्का दिवस ६१ दिन पछि
-
३०पुषषट्तिला एकादशी ६२ दिन पछि
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस/प्रदोष व्रत ६४ दिन पछि
-
५माघसोनाम ल्होसार/श्रीबल्लभ जयन्ती ६७ दिन पछि
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Hamro Patro Jyotish IVI am certified jyotish of Hamro Patro
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन