आउँदा दिनहरु
-
३जेठ
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस ५ दिन पछि
-
१०जेठगोरखकाली पूजा ७ दिन पछि
-
१२जेठगङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति ९ दिन पछि
-
१३जेठपद्मिनी एकादशी व्रत १० दिन पछि
-
१४जेठप्रदोष व्रत ११ दिन पछि
-
१५जेठगणतन्त्र दिवस/सगरमाथा दिवस १२ दिन पछि
-
१७जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस १४ दिन पछि
-
१८जेठविश्व बुवाआमा दिवस १५ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस १९ दिन पछि
-
२४जेठरविसप्तमी व्रत २१ दिन पछि
-
२५जेठगोरखकाली पूजा २२ दिन पछि
-
२८जेठपरमा एकादशी व्रत २५ दिन पछि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस २६ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस २८ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ३० दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ३१ दिन पछि
-
५असार
-
६असारसिथि नख:/कुमारषष्ठी/विश्व शरणार्थी दिवस ३४ दिन पछि
-
७असार
-
८असारगोरखकाली पूजा/वायु अष्टमी ३६ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ३७ दिन पछि
-
११असार
-
१२असार
-
१३असारशनि प्रदोष व्रत ४१ दिन पछि
-
१५असार
-
१८असारविश्व खेलकुद पत्रकार दिवस ४६ दिन पछि
-
२०असारअन्तर्राष्ट्रिय सहकारी दिवस ४८ दिन पछि
-
२३असारगोरखकाली पूजा ५१ दिन पछि
-
२४असारबुधाष्टमी व्रत ५२ दिन पछि
-
२६असारयोगिनी एकादशी व्रत (स्मार्तहरूको) ५४ दिन पछि
-
२७असार
-
२८असारप्रदोष व्रत ५६ दिन पछि
-
२९असारभानु जयन्ती ५७ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ५९ दिन पछि
-
१साउन
-
५साउनसूर्य पूजा ६५ दिन पछि
-
६साउनबुधाष्टमी व्रत/गोरखकाली पूजा ६६ दिन पछि
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
षट्तिला एकादशी व्रत
विशेष अडियो सामग्री
षट्तिला एकादश्यां तिलदानं विशेषतः।
तिलहोमस्तिलयुक्तं स्नानं तिलमयः क्रतुः॥
तिलभोजनमत्यन्तं सर्वपापप्रणाशनम्।
तिलाः सर्वत्र विख्याता मुक्तिदानार्थकारणम्॥
षट्तिला एकादशीका दिन तिल दान गर्नु विशेष महत्त्वपूर्ण मानिन्छ। यसका साथै तिलद्वारा होम गर्नु, तिल मिसाइएको पानीले स्नान गर्नु र तिलबाट बनेका पदार्थ चढाउनु ले ठूलो धार्मिक पुण्य प्रदान गर्छ र तिलको सेवनले सबै कष्ठ नष्ट हुन्छ।
माघ कृष्ण पक्षको एकादशी
माघ कृष्ण पक्षको एकादशीलाई षट्तिला एकादशी भनिन्छ । यसलाई माघ कृष्ण एकादशी, तिला एकादशी आदि विभिन्न नामले जानिन्छ । षट् अर्थात् ६ वटा र तिल अर्थात् तिलको दाना, यी दुई शब्द मिलेर यस एकादशीको आव्हान भएको छ । जस अनुसार तिलले स्नान गर्ने, तिलको लेपन लगाउने, तिलको हवन गर्ने, तिलले पितृ तर्पण गर्ने, तिलको भोजन गर्ने र तिल दान गरिन्छ । षटतिला एकादशीको व्रत बस्नेले व्रतका क्रममा जति दाना तिलको प्रयोग गर्दछन् त्यति नै वर्ष स्वर्गमा बास हुने धार्मिक विश्वास रहेको छ । त्यसै गरी अरू एकादशी व्रत झैँ श्रद्धापूर्वक षटतिला एकादशीको व्रत बस्नाले सबै पापहरूको नष्ट हुने मान्यता रहेको छ । षटतिला एकादशी व्रतका समयमा तिललाई विभिन्न ६ प्रकारले प्रयोग गरिने भएकोले नै षटतिला भनिएको हो ।
षटतिला एकादशीमा तिल दान
सनातन सभ्यतामा तिललाई पवित्र रूपमा मानिन्छ, यसलाई धार्मिक र आध्यात्मिक दुवै हिसाबले महत्त्वपूर्ण मानिन्छ । यस एकादशीमा तिल दानलाई अत्यन्त महत्त्वपूर्ण रूपमा लिइन्छ । यस दिन तिल दान गर्नु र भगवान् विष्णुको नाम लिनु धेरै महत्त्वपूर्ण छ ।
षटतिला एकादशी व्रतकथा
पौराणिक कथन अनुसार एक दिन नारदमुनि ऋषि त्रिलोक भ्रमण गर्दै जाँदा बिष्णुबास वैकुण्ठ पुगे । त्यहाँ नारमूनिलाई विष्णु भगवानले श्रद्धापूर्वक स्वागत गरे । नारदले सोही मौकामा षटतिला एकादशी व्रतका बारेमा विष्णुसँग जिज्ञासा राखे । विष्णुले पनि यस एकादशी व्रत महिमाको सबै कथा बेलिबिस्तार सुनाइदिए । कथा अनुसार त्यति बेला पृथ्वी लोकमा एक ब्राम्हणी बस्दथिन् । ब्राम्हणी विष्णुप्रति धेरै श्रद्धा भक्ति गर्दथिन् । एक दिन ती ब्राम्हणीले विष्णुको भक्ति स्वरूप एक महिना लामो व्रत बसिन् । व्रतको प्रभावले ब्राम्हणी सबै पापबाट मुक्त भई शुद्ध भइन् तर तिनको एउटा कमजोरीके थियो भने कहिल्यै पनि कसैका निम्ति अन्न दान गरेकी थिइनन् । विष्णुले आफ्नो भक्त सबै पाप हरण भई स्वर्गमा बास पाउन योग्य भए पनि अन्न दान नगरेका कारण अतृप्त नै रहने कुरा मनन गरे । त्यही भएर उक्त कार्यबाट ब्राम्हणीलाई मुक्त गराउन स्वयं एक दिन भिक्षा लिन ब्राम्हणीकहाँ पुगे ।
ती ब्राम्हणीले पनि भिक्षा स्वरूप माटोको डल्लो विष्णुरूपी भिक्षुका हातमा राखिदिइन् । भिक्षु विष्णु त्यही माटोको डल्लो लिएर गए । दिन बित्दै जाँदा ती ब्राम्हणी एक दिन परलोक धाम भई बिष्णुलोक मा पुगिन् । उनलाई बिष्णुलोक मा आँपको रुख नजिकै एउटा खाली कुटि मिल्यो । खाली कुटि भेटेपछि चिन्तित बनेकी ती ब्राम्हणीले पुन विष्णुको भक्ति गरिन् । विष्णु प्रकट भए । ब्राम्हणीले आफू सबै धर्म परायण भएर पनि किन खाली कुटि मिल्यो भनेर विष्णु समक्ष जिज्ञासा राखिन् । विष्णुले पनि उनले कहिल्यै अन्न दान नगरेको र भिक्षा दिँदा समेत माटोको डल्लो दान गरेका कारण यस्तो भएको बताइदिए । यस्तो सुनेपछि ब्राम्हणी चिन्तित भएको देखेर विष्णुले त्यसको उपाय स्वरूप( देवकन्याहरु तिमीलाई भेट्न आउनेछन् र त्यति बेला मात्रै कुटिको ढोका खोल्नु कि जति बेला उनीहरूले तिमीलाई षटतिला एकादशीको व्रत विधि सुनाउँछन्, भनी बताइदिए ।
ब्राम्हणीले पनि खुसी हुँदै त्यसै गरिन् । देवकन्याहरुले बत्ताइदिएको विधि अनुसार उनले षटतिला एकादशीको व्रत बसिन् । तिल दान गरिन् । फलस्वरुप ब्राम्हणीलाई कुटिभरी बाँकी धेरै अन्नहरू प्राप्त भयो । विष्णुले नारदलाई यसरी षटतिला एकादशी व्रतको सबै विधि कथा बत्ताइदिए । सोही अनुसार षटतिला एकादशी व्रतका बेला तिल लगायतका अन्न दान गरेको खण्डमा वैकुण्ठ बास भई सुख प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
ॐ नमो भागवते बासुदेवाय स्वाहा
षटतिला एकादशीका बेला तिल मिश्रित खिचडी पकाई विष्णुलाई अर्पण गर्ने चलन पनि रहेको छ । साथै रात्रि समयमा तिल हातमा लिएर १०८ पटक ॐ नमो भागवते बासुदेवाय स्वाहा भन्दै मन्त्रोच्चारण गरी अर्पण गर्ने गरिन्छ । त्यसै गरी विष्णुलाई अर्पण गर्ने सामाग्रीहरूको अभाव भएमा एक सय वटा दाना सुपारी चढाएर पनि पूजा गर्ने गरिन्छ । षटतिला एकादशीको व्रतबाट शारीरिक शुद्धि तथा आरोग्य समेत प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
पापहरूको नाश अनि बैकुण्ठधामको प्राप्तिका लागि यस एकादशी अत्यन्त महत्त्वपूर्ण मानिन्छ । यस दिन व्रत बस्नाले मानसिक र शारीरिक दुवै कष्टहरूबाट मुक्ति मिल्ने अनि भगवान् विष्णुको असीम अनुकम्पा प्राप्त हुने जनविश्वास छ ।
यस दिनको स्नान, दान, भोजन, पिण्ड, तर्पण आदि हरेक कुरामा तिलको प्रयोग गरिन्छ । यस दिन काँचको भाँडामा मास, तिल र महको सेवन गर्ने परम्परा पनि छ ।
नुन, तेल र अन्य अन्नहरूको सेवन नगरी चोखो बसेर यस दिन भगवान् विष्णुको आराधना गर्ने, देवथलोहरुको दर्शन गर्ने र चित्त शुद्ध गरी बस्ने एकादशी महात्मेयमा वर्णन भएको पाइन्छ ।
हरिको कृपा सबैमाथि रहोस् । यस एकादशी तन र मन दुवै शुद्धीकरणका लागि प्रयोग होस् । शुभकामना ।
आउँदा दिनहरु
-
३जेठ
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस ५ दिन पछि
-
१०जेठगोरखकाली पूजा ७ दिन पछि
-
१२जेठगङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति ९ दिन पछि
-
१३जेठपद्मिनी एकादशी व्रत १० दिन पछि
-
१४जेठप्रदोष व्रत ११ दिन पछि
-
१५जेठगणतन्त्र दिवस/सगरमाथा दिवस १२ दिन पछि
-
१७जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस १४ दिन पछि
-
१८जेठविश्व बुवाआमा दिवस १५ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस १९ दिन पछि
-
२४जेठरविसप्तमी व्रत २१ दिन पछि
-
२५जेठगोरखकाली पूजा २२ दिन पछि
-
२८जेठपरमा एकादशी व्रत २५ दिन पछि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस २६ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस २८ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ३० दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ३१ दिन पछि
-
५असार
-
६असारसिथि नख:/कुमारषष्ठी/विश्व शरणार्थी दिवस ३४ दिन पछि
-
७असार
-
८असारगोरखकाली पूजा/वायु अष्टमी ३६ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ३७ दिन पछि
-
११असार
-
१२असार
-
१३असारशनि प्रदोष व्रत ४१ दिन पछि
-
१५असार
-
१८असारविश्व खेलकुद पत्रकार दिवस ४६ दिन पछि
-
२०असारअन्तर्राष्ट्रिय सहकारी दिवस ४८ दिन पछि
-
२३असारगोरखकाली पूजा ५१ दिन पछि
-
२४असारबुधाष्टमी व्रत ५२ दिन पछि
-
२६असारयोगिनी एकादशी व्रत (स्मार्तहरूको) ५४ दिन पछि
-
२७असार
-
२८असारप्रदोष व्रत ५६ दिन पछि
-
२९असारभानु जयन्ती ५७ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ५९ दिन पछि
-
१साउन
-
५साउनसूर्य पूजा ६५ दिन पछि
-
६साउनबुधाष्टमी व्रत/गोरखकाली पूजा ६६ दिन पछि
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन