आज पनि एमाले सचिवालय बैठक, १२ जना नेताले बोल्ने कार्यसूची
kendrabindu.com · Sat May 23 01:27:58 GMT 2026

काठमाडौ । नेताहरुको कार्यविभाजन टुंग्याउन नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा आज पनि बस्ने भएको छ । हिजोको बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा प्रस्तुत गरेपछि बैठक स्थगित भएको थियो ।
हिजो बोल्ने चार जना उपाध्यक्षहरुले एमालेलाई पुनर्गठन गरेर अगाडी बढ्नु पर्ने धारणा राखेका थिए । रामबहादुर थापा बाहेक अन्य उपाध्यक्षले पार्टी निर्माण र कार्यकर्ताको भावना समेट्न नेतृत्वले बाटो खुलाउनु पर्ने बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)