विद्याले यसरी सम्झिन् मदनलाई
ratopati.com · Sat May 23 10:42:18 GMT 2026

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीलाई सामान्य राजनीतिक नेता मात्रै नभई विचार निर्माण गर्ने नेताको रूपमा स्मरण गरेकी छिन् । काठमाडौँमा भएको ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना दिवङ्गत पति भण्डारीको प्रशंसा गरिन ।
उनले मदन राजनीतिक आन्दोलनलाई सुदृढ सैद्धान्तिक आधार प्रदान गर्ने चिन्तक, विचारक र जनताको आकाङ्क्षालाई राजनैतिक कार्यक्रमसँग जोड्ने कुशल नेतृत्वकर्ता पनि भएको चर्चा गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)