एमाले सचिवालय बैठक : अध्यक्ष ओलीले जवाफ दिँदै
baahrakhari.com · Sun May 24 11:11:50 GMT 2026

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठकमा सदस्यहरूले राखेका धारणामाथि अध्यक्ष केपी शर्मा ओलीले अहिले जवाफ दिँदै छन् । जेठ ४ गतेदेखि जारी बैठकमा सहभागी सदस्यको धारणामाथि अध्यक्ष ओलीले जवाफ दिएका हुन् ।
अध्यक्ष ओलीको सचिवालयका अनुसार, जेठ ८, ९ र आज बसेको सचिवालय बैठकमा नेताहरूले धारणा राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)