अमेरिका जाने चक्करमा ९० लाख स्वाहा, रुकुमदेखि मेक्सिकोसम्म दलालको जालो !
lokaantar.com

अमेरिका गएर राम्रो रोजगारी गर्ने सपना देखेका एक व्यक्तिले दलालको आश्वासन पत्याउँदा ९० लाख रुपैयाँ गुमाएका छन् । अमेरिका पठाइदिने भन्दै शुरूमा ३० लाख रुपैयाँ लाग्ने बताएका एजेन्टहरूले बाटोमा पुगेपछि पटक–पटक रकम माग्दै पीडितका परिवार र आफन्तमार्फत ९० लाख रुपैयाँ असुल गरेको खुलेको छ ।
अमेरिका जाने क्रममा भारतको दिल्ली, अफ्रिकी मुलुक कंगो, दुबई, ग्वाटेमाला हुँदै मेक्सिको पुर्याइएका ती व्यक्ति करिब दुई महिनासम्म बन्धकसमेत बने ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
