मेरिङ्देनमा ‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’
barnanmedia.com · Thu Jul 09 00:05:32 GMT 2026

ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उत्कृष्ट बगैँचा निर्माण गर्ने तीन विद्यालयलाई पुरस्कृत गर्ने भएको छ ।
‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’ लागू गरेको गाउँपालिकाले पालिकाभित्रका ३६ वटा सामुदायिक विद्यालयमध्ये उत्कृष्ट तीन विद्यालय छनोट गरी पुरस्कार प्रदान गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)