१४ आणविक रिएक्टर प्रतिस्थापन गर्दै जापान
bishowkhabar.com · Fri Jun 05 10:29:50 GMT 2026

काठमाडौं– जापानले सन् २०५० सम्म पुराना १४ आणविक रिएक्टरहरू प्रतिस्थापन गर्ने लक्ष्य अघि सारेको छ ।
स्थानीय मिडिया रिपोर्टअनुसार ऊर्जा माग तीव्र रूपमा बढ्दै गएपछि टोकियोले आणविक ऊर्जामा निर्भरता पुनः विस्तार गर्ने रणनीति अघि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)