दुर्गा प्रसाईं विरूद्ध पर्सा जिल्ला अदालतमा दुई वटा कसुरमा मुद्दा दर्ता
setopati.com · Mon May 25 08:21:37 GMT 2026

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
सोमबार जिल्ला सरकारी वकिलको कार्यालय पर्साले प्रसाईंविरूद्ध दुई वटा कसुरमा अदालतमा मुद्दा दर्ता गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)