हावाहुरीको बितण्डता : तत्काल राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण
annapurnapost.com · Tue May 26 06:41:28 GMT 2026

काठमाडौं : सांसदहरूले सोमबार रातीको हावाहुरीले देशका विभिन्न स्थानमा सर्वसाधारणको घरमा क्षति पुगेको भन्दै तत्काल राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले हावाहुरीबाट प्रभावित पीडितहरूलाई राहतका साथै अस्थायी बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)