प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
nagariknews.nagariknetwork.com · Tue May 26 09:42:37 GMT 2026

प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाफ माग गर्दै विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
मंगलबारको बैठकमा विपक्षी सांसदहरूको चर्को नाराबाजी र अवरोधका बीच सभामुख डोलप्रसाद (डीपी) अर्यालले सदनको कार्यसूची अघि बढाउने प्रयास गरे पनि अन्ततः बैठक स्थगित गर्न बाध्य भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)