मानव-वन्यजन्तु द्वन्द्व बढ्दै, प्रभावकारी व्यवस्थापन गर्न सांसद कर्णको माग
himalpress.com · Tue May 26 10:23:58 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट आउने जंगली हात्ती लगायत वन्यजन्तुको आक्रमणका कारण सप्तरीसहित आसपासका जिल्लामा भइरहेको मानवीय तथा कृषि क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकमा बोल्दै कर्णले पछिल्ला केही वर्षमा जंगली हात्तीको आक्रमणबाट स्थानीयले ज्यान गुमाउनुपरेको घटनाहरू सुनाउँदै पीडित परिवारप्रति सहानुभूति व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)