अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
canadanepal.com · Sat Jun 20 01:26:08 GMT 2026
काठमाडौँ - फिफा विश्वकप फुटबल-२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण प्रवेश गरेको छ ।
अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियालाई २-० गोलअन्तरले पराजित गर्दे अमेरिका नकआउट चरण प्रवेश गरेको हो । विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)