विद्युत् खपत बढ्दै, पेट्रोलियम पदार्थ क्रमशः घट्दै
nepalviews.com · Wed May 27 09:40:35 GMT 2026

काठमाडौं । विद्युत्को खपत बढेसँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै गएको पाइएको छ ।
देशभरका झण्डै ९९ दशमलव एक प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुगेको छ । सहरी क्षेत्रमा विद्युत् खपत क्रमशः बढ्दै गएको छ । सहरी क्षेत्रमा विद्युतीय चुल्होको प्रयोग बढ्दै जाँदा खाना पकाउने ग्यासको खपत क्रमशः घट्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)