पाराग्वेसँग पराजित हुँदै विश्वकपबाट बाहिरियो टर्की
setopati.com · Sat Jun 20 06:35:11 GMT 2026
फिफा विश्वकप फुटबल, २०२६ अन्तर्गत आज भएको खेलमा पाराग्वेले टर्कीलाई पराजित गरेको छ।
अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पाराग्वेले टर्कीलाई १–० गोलअन्तरले पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)