श्रमदान गर्न जाँदा डुबेर बेपत्ता
gorkhapatraonline.com · Sat Jun 20 08:42:53 GMT 2026

बर्दियाको गेरुवा गाउँपालिका वडा नं १ जनकनगरमा कर्णाली नदीमा अस्थायी बाँध बाध्न गएका एक जना डुबेर बेपत्ता भएका छन् ।
नहरमा पानी ल्याउनका लागि बाँध बाध्न गएका राजापुर नगरपालिका वडा नं. ४ शान्तीपुरका १६ वर्षीय नारायण चौधरी पानीमा डुबेर बेपत्ता भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)