सिँचाइका लागि हजारौं किसानद्वारा कर्णालीमा श्रमदान
gorkhapatraonline.com · Sun Jun 21 09:02:42 GMT 2026

राजापुर नगरपालिका र गेरुवा गाउँपालिका करिब पाँच हजार किसानहरू गेरुवा गाउँपालिका –१ जनकनगरस्थित कर्णाली नदी थुनेर खेतमा पानी ल्याएका छन् ।
असारको पहिलो सातासम्म पनि पानी नपर्दा रोपाइका लागि स्थानीय स्रोत साधनको प्रयोग गरी श्रमदान गरेर नदी थुनेर पानी ल्याएका हुन् । ओखरिया इन्टेकबाट १० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुने गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)