फिलिपिन्सको हिरासतमा रहेका ६४ जना चिनियाँ नागरिक रिहा
shilapatra.com · Fri May 29 05:38:00 GMT 2026

फिलिपिन्सका अधिकारीहरूले हिरासतमा लिएका ६४ जना चिनियाँ नागरिकलाई बिहीबार रिहा गरिइएको फिलिपिन्सस्थित चिनियाँ दूतावासले जनाएको छ ।
अन्य छ जनाको रिहाइ प्रक्रिया भइरहेको र छिटै रिहा गर्ने उल्लेख गर्दै दूतावासले विज्ञप्ति जारी गरेको छ । दक्षिणी फिलिपिन्सको मिसामिस ओरिएन्टल प्रान्तको स्टिल प्लान्टमा काम गरिरहेका चिनियाँ नागरिकलाई मे–१५ मा फिलिपिन्सका कानुन अधिकारीहरूले हिरासतमा लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)