धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले मुक्तिनाथमा पर्यटकको भिड
kalakarmi.com · Fri May 29 06:24:24 GMT 2026

मुस्ताङ- मुक्तिनाथ र मुस्ताङ क्षेत्रमा हरेक वर्ष विशेषगरी मार्चदेखि मे र सेप्टेम्बरदेखि नोभेम्बर महिनामा भारतीय तथा आन्तरिक पर्यटकहरूको ठूलो भिड लाग्ने गर्दछ ।
धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण यहाँ आउने पर्यटकहरूको यो चापले गर्दा स्थानीय होटल, यातायात र व्यापार व्यवसायलाई ठूलो आर्थिक टेवा पुग्ने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)