राजनीतिक दाउपेचमा अल्झिएको सुर्खेत विमानस्थल विस्तार
onlinekhabar.com · Mon Jun 22 03:15:14 GMT 2026

८ असार, काठमाडौं । डेढ महिना अघिको कुरा हो, नलगाड नगरपालिका–८, जाजरकोटकी मीना केसी सुर्खेत विमानस्थलमा काठमाडौं जाने विमानको पर्खाइमा थिइन् । सुत्केरी व्यथाले च्यापेपछि उनलाई हेलिकप्टरबाट प्रदेश अस्पताल कालागाउँ ल्याइएको थियो । त्यहाँ उपचारपछि थप जाँचका लागि काठमाडौँ जानु थियो ।
‘बाहिर हावाहुरी चलिरहेको थियो । डेढ घण्टासम्म विमान आउने/नआउने टुंगो भएन,’ उनले अनलाइनखबरसँग भनिन्, ‘हुरी कम भएपछि पनि विमान आउने छाँट देखिएन । अनि, होटेल फर्कियौं । साँझ साढे ६ बजे विमान आएर फर्किएछ, हामी छुट्यौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)