विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा
clickmandu.com · Mon Jun 22 04:51:27 GMT 2026
काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समूह ‘जी’ को आज भएको खेलमा इजिप्टले न्युजिल्यान्डलाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
विसी प्लेस भ्यानकुभर स्टेडियमा भर्खरै सम्पन्न खेलमा न्युजिल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)