नेपाल फेरि पनि सम्पत्ति शुद्धीकरणको खैरो सूचीमा कायम
nepallive.com · Mon Jun 22 06:10:07 GMT 2026
काठमाडौं– नेपाल सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट बाहिर निस्किन फेरि पनि असफल भएको छ ।
फ्रान्सको पेरिसमा आयोजित फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट)मा निरन्तरता दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)