नेपाल विद्युत प्राधिकरणलाई तीन कम्पनीमा विभाजन गरिने
annapurnapost.com · Fri May 29 11:05:47 GMT 2026

काठमाडौं : सरकारले लामो सयमदेखि थाती रहेको नेपाल विद्युत प्राधिकरणको पुनरसंरचना सम्पन्न गर्ने भएको छ। शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्राधिकरणको पुनरसंरचना गरी तीन कम्पनीमा विभाजन गर्ने जनाएका हुन्।
नेपाल विद्युत प्राधिकरणलाई विद्युत उत्पादन,प्रसारण वितरण तथा व्यापारका लागि तीन छुट्टाछुट्टै कम्पनीमा विभाजन गरिने मन्त्री वाग्लेले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)