कृषि तथा पशुजन्य उद्यम गर्न चाहने एक हजार युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउने
corporatenepal.com · Fri May 29 12:02:02 GMT 2026

काठमाडौं । सरकारले कृषि तथा पशुजन्य उद्यम गर्न चाहने एक हजार युवाहरुलाई स्टार्टअप सुविधा दिने घोषणा गरेको छ ।
आज आज आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषिमा युवाहरुलाई आकर्षण गर्नका लागि स्टार्टअफ सुविधा दिने जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)