रास्वपा सरकार बनेयता नेपालमा आतंकवादीहरूको व्यापक लगानी
bishowkhabar.com · Mon Jun 22 09:03:12 GMT 2026

काठमाडौं– सम्पत्ति शुद्धीकरण तथा आतंकवादी वित्तपोषण नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई खैरो सूची (ग्रे लिस्ट)बाट तत्काल हटाउन अस्वीकार गरेको छ ।
फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको पछिल्लो प्लेनरी बैठकले नेपाललाई ग्रे लिस्टमै कायम राख्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)