पासपोर्टको ठेक्का पाएको जर्मन कम्पनीले सुरक्षा माग्दै सरकारलाई लेख्यो पत्र
setopati.com · Mon Jun 22 09:12:00 GMT 2026

पासपोर्ट पर्सनलाइजेसन (विवरण छाप्ने) र छपाइको ठेक्का पाएको जर्मन कम्पनी भेरिडोसले आफ्ना कर्मचारीहरूको सुरक्षा माग गर्दै नेपाल सरकारलाई पत्र पठाएको छ।
साथै सरकारसँग सहमति भए अनुसार आगामी जुलाई १५ देखि नेपाली नागरिकहरूका लागि नयाँ पासपोर्ट छाप्न सक्ने गरी आफ्नो सबै तयारी पूरा भइसकेको पनि लिखित रूपमा जानकारी गराएको छ। जर्मन कम्पनीले यसअघि नै पासपोर्टका पाँच लाख ५० हजार प्रति नयाँ बुकलेट छापेर राहदानी विभागको लकरमा राखिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)