विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल
khabarhub.com · Mon Jun 22 17:43:05 GMT 2026
काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका छन् । विश्वकपमा सर्वाधिक १६ गोलको रेकर्ड उछिन्दै उनले १७ गोल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)