सियोलमा मनाइयो सगरमाथा दिवस
nepalnews.com · Sat May 30 05:04:34 GMT 2026

काठमाडौँ। दक्षिण कोरियाको राजधानी सियोलमा ७३औँ सगरमाथा दिवस मनाइएको छ।
सियोलस्थित नेपाली राजदूतावासले उमः हङ गिल ह्युमन फाउन्डेसनको सहकार्यमा विशेष कार्यक्रम आयोजना गरी दिवस मनाएको दूतावासले जनाएको छ।