मेस्सीले कायम गरे विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान, अर्जेन्टिना १ खेलअघि नै नकआउट चरणमा
barnanmedia.com · Tue Jun 23 00:51:19 GMT 2026
फिफा विश्वकप अन्तर्गत गएराति भएको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २–० गोल अन्तरले पराजित गरेको छ। यो जितसँगै अर्जेन्टिना एक खेलअगावै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।
कप्तान मेस्सीले खेलको ३८ औँ मिनेट पहिलो गोल गर्दै अजेन्टिनालाई अग्रता दिलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)