न्यूरोडका घरमा किन लगाइयो सेतो रङ? (भिडिओ)
en.setopati.com · Wed Feb 19 12:01:00 GMT 2025

काठमाडौंको न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मका घरलाई सेतो रङ लगाइएको छ।
काठमाडौंको न्यूरोड क्षेत्रस्थित शुक्रपथका सडक आसपासका घरहरू आजभोलि एकैनासे देखिन्छन्। घरका भित्तामा सेतो रङ लगाइएको छ भने झ्यालमा हरियो रङ लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (en.setopati.com)