‘नयाँ शक्ति’ को लहर दिगो हुँदैन, कम्युनिष्ट पार्टीले मात्रै समाज बदल्न सक्छ: माधव नेपाल
nagariknews.nagariknetwork.com · Sat May 30 12:51:40 GMT 2026

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा देखिएको लोकप्रियतावाद (पपुलिजम) को लहर दिगो नहुने दाबी गर्दै समाज रूपान्तरणका लागि कम्युनिष्ट पार्टीकै नेतृत्व अपरिहार्य रहेको बताएका छन्।
शनिबार राजधानीमा आयोजित जनवर्गीय सङ्गठन समन्वय मोर्चाको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले नागरिकको मन र विश्वास जित्न कार्यकर्ताहरूलाई गाउँ-गाउँ पुग्न निर्देशन दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)