महानगरका ५३ शिक्षक-शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम
nepalnews.com · Tue Jun 23 16:19:04 GMT 2026

काठमाडौं। काठमाडौँका सामुदायिक विद्यालयमा कार्यरत ५३ शिक्षक-शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान गरिएको छ।
नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौँले काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग तथा सहकार्यमा तालिम दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)