जङ्गली जनावरबाट पीडितलाई राहत
rajdhanidaily.com · Wed Jun 24 08:44:08 GMT 2026

सुनसरी । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३ लाख १४ हजार ६०५ राहत रकम वितरण गरिएको छ ।
कोसी टप्पु वन्यजन्तु आरक्ष ’round बस्ने स्थानीयलाई विभिन्न जङ्गली जनावारले विभिन्न प्रकारका क्षति पु¥याएकाले सो रकम प्रदान गरिएको हो । जङ्गली जनावरले असोज महिनामा सबैभन्दा बढी क्षति पु¥याएको आरक्षका अधिकृत अङ्कीत पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)