नेपाल र चीनबीच विज्ञान-प्रविधिमा सहकार्य गर्न समिति बनाइँदै
onlinekhabar.com · Wed Jun 24 13:50:43 GMT 2026

१० असार, काठमाडौं । नेपाल र चीनबीच विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा आपसी सहकार्यलाई अघि बढाउन एक संयुक्त समिति गठन गरिने भएको छ ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा सो सहमति भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)