फेवातालमा डुङ्गा दौड : हर्पन र पहारीघाट पहिलो
gorkhapatraonline.com · Mon Jun 01 11:05:59 GMT 2026
पोखराको फेवातालमा सोमबार पुरुष तथा महिला खुला डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ कुमार जलारी, गणेश जलारी र कृष्ण जलरी सम्मिलित हर्पन मत्स्य सहकारी संस्था प्रथम हुँदा महिलातर्फ सोनी गुरुङ, दिलसुब्बा गुरुङ र सीता श्रेष्ठ सम्मिलित पहारीघाट प्रथम बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)