रानीदेखि विराटनगर बसपार्कसम्म पोड–वे निर्माणका लागि अनुमति
lokaantar.com

कोशी प्रदेश लगानी प्राधिकरणले प्रदेशको आर्थिक विकासका लागि विभिन्न क्षेत्रका चारवटा आयोजनाको लगानी स्वीकृत गरेको छ ।
प्राधिकरणको हालै सम्पन्न ३३ औं बैठकले सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणा अन्तर्गत निर्माण हुने गरी २ अर्ब ८ करोड ५३ लाख रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)