युक्रेनी अन्न बोकेको जहाज टर्कीको बोस्फोरस स्ट्रेट पुग्यो
makalukhabar.com · Fri Sep 22 05:46:10 GMT 2023
FILE PHOTO: The Sierra Leone-flagged cargo ship Razoni, carrying Ukrainian grain, is seen in the Black Sea off Kilyos, near Istanbul, Turkey August 3, 2022. REUTERS/Mehmet Emin Caliskan
काठमाडौँ । युक्रेनी अन्न बोकेको पहिलो कार्गो जहाज बिहीवार अस्थायी मानवीय कोरिडोरको प्रयोग गरी टर्कीको बोस्फोरस स्टे«ट पुगेको छ । रेजिलियन्ट अप्रिmका नामक जहाज टर्कीको बोस्फोरस स्टे«टको ब्ल्याक सी प्रवेशद्वारमा सरियर जिल्लामा पुगेको बताइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)