वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ
lokaantar.com

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ परेका छन् ।
पर्सा र चितवनको सीमाबाट उनलाई आज बिहान पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले लोकान्तरलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)