बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
deshsanchar.com · Fri Jul 17 16:12:47 GMT 2026

गण्डकी – पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढेको पाइएको छ। पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बञ्जी नेपालले सञ्चालनमा ल्याएको बञ्जीजम्प गर्नेमा सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)