आइतबार एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
lokaantar.com

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार मञ्च शेयर गर्दैछन् ।
मदन भण्डारी फाउण्डेसनले भण्डारीको ७५ औं जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभागृहमा गर्ने कार्यक्रममा ओली, प्रचण्डसहितका कम्युनिस्ट नेताहरू एउटै मञ्चमा देखिन लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)